हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी पेश
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।
काठमाडौं, १० माघ । चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्र २०७७र७८ का लागि एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ। आयोगले शनिबार शैक्षिक सत्र २०७७र०७८ मा एमबिबिएस...
Read More
पोखरा ९, बैशाखफ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान कास्कीको आयोजनामा शुक्रवारदेखि पोखरामा दुइदिने उद्घोषण तथा कटफ्लावर तालिम सुरु भएको छ । तालिममा ३० जना वढी व्यवसायीको सहभागिता रहेको छ । तालिममा...
Read More
भाद्र १०, हेमजा । “हाम्रो सदिक्षाः यूवालाई रोजगारी,बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालित हाम्रो नयाँ अवसर सामुदायिक संस्था९ओनो०ले सामुदायिक बिद्यालय गरिब तथा जेहेनदार विधार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ...
Read More
लेखनाथ, १२ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक...
Read More