मुख्य समाचार

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

5 years ago Samaya Dristi 0
काठमाडौँ, १० जेठ । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र थप समाचार

नेपाल पक्षबाट २३ सांसदले गरे रिटमा हस्ताक्षर

5 years ago Samaya Dristi 0
काठमाडौँ, १० जेठ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा जम्मा भइसकेका छन् । नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी थप समाचार

जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नयां पार्टी (एकीकृत) दर्ता

5 years ago Samaya Dristi 0
काठमाडौं,०९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत० दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा ९एकीकृत०को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका थप समाचार

कोरोना बाट पछिल्लो २४ घण्टामा ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ जेठ । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ थप समाचार

थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं, ७ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका थप समाचार

कास्कीमा ८ सहित गण्डकीमा एकैदिन सर्वाधिक ३० जनाको निधन

5 years ago Samaya Dristi 0
पोखरा, ०५ जेठ । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । कास्कीमा अहिले ३ हजार ९ सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।त्यसैगरि कास्कीमा थप ८ जनाका संक्रमणबाट ज्यान गएको छ । थप समाचार

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ जेठ । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । जनस्वास्थ्यविद्हरुले भारतीय भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको बताएका छन् । गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् थप समाचार

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ जेठ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण थप समाचार

सबै नागरिकलाई खोपको व्यवस्था गर्न कांग्रेसको माग

5 years ago Samaya Dristi 0
काठमाडौं,३ जेठ । कांग्रेसले कोभिड– १९ रोकथाम तथा न्यूनीकरणका लागि सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले विदेशबाट द्रुतमार्गबाट खोप आयात गरी सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाई जीवन रक्षा गर्न माग गरेको हो । कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई फोन गरेर कोभिड– १९ रोकथाम, थप समाचार

२४ घण्टामा ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना निको

5 years ago Samaya Dristi 0
काठमाडौं, ०२ जेठ । २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर स् बिजु महर्जनरकान्तिपुर२४ घण्टामा ६ हजार ६४८ जना थप समाचार