वैशाख २७ गते २०७८

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका दावी पेश गर्न आह्वान

बैशाख २७, बैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् ।राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।