नारायण वाग्ले भन्छन् तेस्रो जनआन्दोलन सुरू भयो

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ माघ । लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएका छन्। आज बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हान्दा केही मानिस घाइते छन्। ‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं। हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं। हामीमाथि जुन बर्बर दमन भयो विना सूचना,’ वाग्लेले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण थप समाचार

प्रचण्ड–माधव पक्षको संघर्षका कार्यक्रमःसिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ माघ । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म रहेका छन् ।पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पछिल्लो पटक कुनैपनि पक्षका निर्णय अमान्य घोषणा गरेको प्रश्नमा आफूहरुले नेतृत्व गरेको पार्टी थप समाचार

ठगिको आरोपले मिस धादिङ घोषणा रोकियो

5 years ago Samaya Dristi 0
धादिङ, १२ माघ । मिस एण्ड मिसेस धादिङको घोषणा कार्यक्रम अनिश्चित हुन पुगेको छ ।ठगी गरेको आरोपमा आयोजक मध्येका दुईजना पक्राउ परे सँगै आईतबार धादिङको थांक्रे गाउँपालिकाको सिम्ले स्थित क्लिफ साइड रिसोर्टमा हुने भनिएको नतिजा घोषणा कार्यक्रम अनिश्चित हुन पुगेको हो । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा अमेजन इन्टरटेन्टमेन्टकी कार्यकारी थप समाचार

रहेनन् गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायक

5 years ago Samaya Dristi 0
पोखरा, १२ माघ । राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायकको पोखरामा निधन भएको छ ।पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः३० मा मृत्यु भएको हो । गायक उच्च रक्तचापका कारण अस्पतालको सघन उपचार कक्षमा ३ दिनदेखि उपचार गराइरहनुभएको थियो । गायकले गन्धर्व संस्कृतिको संरक्षणका लागि पोखरा -१६ बाटुले थप समाचार

गुरुङ चलचित्र ‘शिरसुबा’को औपचारिक प्रदर्शन सुरु

5 years ago Samaya Dristi 0
पोखरा, १२ माघ । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा बनेको गुरुङ चलचित्र शिरसुबाको औपचारिक प्रदर्शन सुरुवात भएको छ । गुरुङ समुदायको संस्कार–संस्कृतिमा आधारित चलचित्र शिरसुबा आईतबार घान्द्रुक समुदाय माझ प्रर्दशन गरेसँगै औपचारिक रुपमा प्रर्दशन सुरु भएको चलचित्रका बजार व्यवस्थापक अमृत लामा गुरुङले जानकारी दिए ा उनले उक्त चलचित्र घान्द्रुक पश्चात आसपासका गाउँ पोखरा हुदै थप समाचार

मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो थप समाचार

बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा

5 years ago Samaya Dristi 0
काठमाडौं, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार जाङ्मु शेर्पासँग विवाह गरेका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो थप समाचार

१४ गते बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

5 years ago Samaya Dristi 0
काठमाडौँ, ११ माघ । नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिएका हुन । मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्री त्रिपाठीले खोप अभियानको शुभारम्भ बुधबार थप समाचार

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपालाई दिइने

5 years ago Samaya Dristi 0
काठमाण्डौ, ११ माघ ।निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो । आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ । निर्वाचन आयोगमा ओली र प्रचण्ड अध्यक्ष थप समाचार

निर्वाचन आयोगले नेकपाका दुवै पक्षको दाबी नमान्‍ने

5 years ago Samaya Dristi 0
काठमाण्डौ, ११ माघ ।नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको थप समाचार