नेकपा आधिकारिकता विवाद बारे दुबै पक्ष संग छलफल गर्दै निर्वाचन आयोग

5 years ago Samaya Dristi 0
काठमाडौं,१६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्रै एक रहेको नेकपाका दुबै समूह ओली र दाहाल-नेपाल लाई आज छलफलमा बोलाएको छ। आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको थप समाचार

निफ्राको आईपीओ बाँडफाँट

5 years ago Samaya Dristi 0
काठमाडौं,१६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ बाँडफाँट भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको अनुसार उक्त शेयरको बाँडफाँट आज बिहान १० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा भएको हो । १० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड १२ लाख १९ हजार ८० थप समाचार

कोरोनाविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई

5 years ago Samaya Dristi 0
काठमाडौं ,१४ माघ । तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । खोप सबैलाई निःशुल्क उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा थप समाचार

घट्यो सुनको मूल्य

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १४ माघ ।नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट थप समाचार

काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १४ माघ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुभारम्भ गर्नुभएको हो । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले थप समाचार

गण्डकी प्रदेशमा बुधबार पहिलो चरण अन्तरगत कोरोना बिरुद्धको खोप लगाइने

5 years ago Samaya Dristi 0
पोखरा, १३ माघ । गण्डकी प्रदेशमा बुधबार पहिलो चरण अन्तरगत कोरोना बिरुद्धको खोप लगाइने भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रमक तथा सरुवा रोग अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने जानकारी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले दिनुभयो । पहिलो थप समाचार

कांग्रेसले आन्दोलन गर्ने

5 years ago Samaya Dristi 0
काठमाडौं १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक सकिएको छ । तीन दिनको आन्दोलनका कार्यक्रम तय गर्दै आजको बैठक सकिएको हो । दिउँसो तीन बजे बोलाइएको बैठक आन्दोलनकै विषयमा देउवा र पौडेलबीच कुरा नमिल्दा ढिला सुरु भएको थियो । अन्ततः आन्दोलन कार्यक्रमबारे दुई नेताबीच सहमति भएपछि बैठक बस्यो । दुई नेताको थप समाचार

प्रचण्ड भन्छन् ‘प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्छौं’

5 years ago Samaya Dristi 0
काठमाडौं १३ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पार्टी एकताका लागि उहाँहरू जस्ता थप समाचार

आगामी वैशाख २५ मा हुने फुटसल ‘ए’ डिभिजन लिग पोखरामा हुने

5 years ago Samaya Dristi 0
काठमाडौँ, १२ माघ । आगामी वर्ष हुने फुटसल ‘ए’ डिभिजन लिग कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो । एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता थप समाचार

आज ३ सय ३९ जना संक्रमित थपिए

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त थप समाचार