4 years ago
Samaya Dristi
0
जनताको प्रतक्ष सरकार मानिने स्थानिय निकायको चुनाव सम्पन्न भएको छ । यसपालीको मतदानमा प्रारम्भिक जानाकारी अनुसार ६० प्रतिसत भन्दा धेरै मतदान भएको छ । मतदानमा खासगरी ग्रामिण क्षेत्रमा सहभागी धेरै शहरी क्षेत्रमा कम भएको देखिन्छ । यसका अरु धेरै कारण भए पनि बैदेशिक रोजगार जानेको संख्या शहरमा धेरै भएकाले नै यसो हुन गएको हो ।
थप समाचार