समाचार

नवलपरासीले पनि पल शाहलाई थुनामा राख्ने आदेश दियो

4 years ago Samaya Dristi 0
चैत २३,काठमाडौं ।अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो । पीडित किशोरीलाई विवाह थप समाचार

सर्लाहीको मलङ्गवामा गोली चल्यो, एकको मृत्यु

4 years ago Samaya Dristi 0
चैत्र २४, काठमाडौँ । सर्लाहीको सदरमुकाम मलङ्गवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ। मलङ्गवा नगरपालिका ९ नेत्रधाम आँखा अस्पताल नजिक अज्ञात समूहले चलाएको गोली लागेर भारत सितामढी बिसनपुर निवासी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको छ। बुधबार २/३ जनाको समुहमा आएका अपरिचित हतियार धारीले महतोमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो। थप समाचार

विनोद चौधरी भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति

4 years ago Samaya Dristi 0
चैत २३, काठमाडौं । विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, थप समाचार

तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

4 years ago Samaya Dristi 0
चैत २३, काठमाडौं । स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ । ‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ थप समाचार

कंगोमा मारिएका नेपाली शान्ति सैनिकको परिचय खुल्यो

4 years ago Samaya Dristi 0
चैत २३ , काठमाडौँ ।  अफ्रिकी मुलुक कंगोमा विद्रोहीको आक्रमणबाट मारिएका नेपाली शान्ति सैनिकको परिचय खुलेको छ।  नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्माकोट घर भएका सिपाही अनिल गुरुङ मारिएका हुन्।  नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालका अनुसार गुरुङ संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फमा कार्यरत थिए। ‘अपरेसन बाली’का थप समाचार

धरानमा मञ्चन हुने नाटक ‘बन्द बाक्सा’ अन्तिम तयारीमा

4 years ago Samaya Dristi 0
रमेश तिमल्सिना चैत्र २३ ,पोखरा । नाटक ‘बन्द बाक्सा’ मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत २७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा नाटक मञ्चन हुने छ । वैशाख ३ गतेसम्म मञ्चन हुने नाटकको अहिले ‘रिहर्सल’ चलिरहेको छ । रंगभूमी एकेडेमीले मञ्चन गर्ने नाटक एक हत्ता सम्म मञ्चन हुने छ । नाटक हरेक थप समाचार

राष्ट्रिय संघ नेपाल पोखरा १० को अध्यक्षमा कार्की

4 years ago Samaya Dristi 0
पोखरा ।राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा सन्तोष कार्की चयन भएका छन । राष्ट्रिय युवा संघ नेपालको पोखरा महानगर १० को वडा भेला तथा प्रथम अधिवेशनले सन्तोष कार्कीको अध्यक्षतामा ४७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । हालै सम्पन्न अधिवेशनबाट जुझारु युवा सन्तोष कार्कीको संयोजकत्वमा नया कार्यसमिति चयन गरिएको थियो थप समाचार

गण्डकी प्रदेशको ह्याण्डवल टोलीउदयपुर प्रस्थान

4 years ago Samaya Dristi 0
पोखरा २०, चैतगण्डकी प्रदेशको ह्याण्डवलको टोलीउदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्लाह्याण्डवल संघको आयोजनामायही चैत २१ देखि २४ गतेसम्म वेलकानगरपालिकामा संचालनहुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोलीआइतबार उदयपुर प्रस्थान गरेकोहो ।राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमाउदयपुर प्रस्थानगर्नु पूर्व कास्कीजिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादालगायर बिधाई गर्दै सफलताको कामना गरेको छ थप समाचार

प्रेस चौतारी गण्डकीको पदस्थापन

4 years ago Samaya Dristi 0
पत्रकारहरुको संस्था प्रेस चौतारीले हालै सम्मन्न गरेको गण्डकी प्रदेश कमिटी पदाधिकारीहरुको पदस्थापन शुक्रबार गरेको छ । उक्त पदस्थापन कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत को उपस्थिती थियो । गण्डकी प्रदेशका बिभिन्न जिल्ला प्रतिनिधी लगायत नव निर्वाचित प्रदेश कमिटीका सदस्यहरुलाई शुभकामना तथा असल पत्रकारिताबारे जानाकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । केही दिन थप समाचार

पोखरामा पत्रकार दिवश मनाइयो

4 years ago Samaya Dristi 0
नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवशको उपलक्ष्यमा आज पत्रकार महासंघ कास्कीको सभा हलमा एक अन्तरक्रिया कार्यक्रम भयो । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा पोखरेली पत्रकार सन्तोष पोख्रेलले महामारीमा पत्रकारीता बिषयक समसामहिक कार्यपत्र पस्तुत गरेका थिए । पोखरा क्षेत्रमा सक्रिय पत्रकारिता गर्ने भूपू तथा बर्तमान पत्रकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा थप समाचार