समाचार

मध्यान्ह १२ बजे सम्म खस्यो करिब ३० प्रतिशत मत

4 years ago Samaya Dristi 0
काठमाडौं,३० बैशाख । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११:४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लापूर्वक मत खसिरहेको छ । उनका अनुसार केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न थप समाचार

रामेछापमा हवाई फायर, तीन ठाउँमा मतदान स्थगित

4 years ago Samaya Dristi 0
रामेछाप,३० बैशाख । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । सुनापती – २ मा एक राउन्ड, खाँडादेवी( १ मा ६ राउन्ड, मन्थली( १२ मा ३ राउन्ड र मन्थली( ९ मा ५ राउन्ड हवाई फायर भएको रामेछाप प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिए । गोली चलेका खाँडादेवी र मन्थलीका दुईवटा मतदान थप समाचार

पोखराका मेयरका उम्मेदवारहरुले गरे मतदान

4 years ago Samaya Dristi 0
पोखरा,३० बैशाख । पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा ९एमाले०का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी मावीका मतदान केन्द्रमा ,गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकिकृत समाजबादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ती उदय मावीको मतदान केन्द्रमा मतदान गरेका हुन भने अटेरि अभियानका तर्फबाट मेयरका उम्मेदबार थप समाचार

मुख्यमन्त्री पोखरेलले गरे मतदान

4 years ago Samaya Dristi 0
पोखरा ,३० बैशाख । स्थानीय निर्वाचनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका हुनु । पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा केन्द्रबाट मतदान गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोईरालाले बताए । थप समाचार

स्थानीय तह निर्वाचनः देशभर मतदान सुरू

4 years ago Samaya Dristi 0
पोखरा ,३० बैशाख । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज थप समाचार

दोलखामा बुथ कब्जा गर्ने प्रयास हुँदा हवाई फायर

4 years ago Samaya Dristi 0
दोलखा,३० बैशाख । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं १ र २ को मतदान केन्द्रमा गएरातदिेखि झडप हुँदा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । यहाँ गएरातिदेखि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय झडप भएको थियो । जसले गर्दा मतदान कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० गंगाप्रसाद न्यौपानेले जानकारी थप समाचार

मधेश प्रदेशको रामा यादव स्मृति पत्रकारीता पुरस्कार अनिशा श्रेष्ठलाई

4 years ago Samaya Dristi 0
पोखरा, ३० वैशाख । रौहतट जिल्लाको सदुरमुकाम गौरबाट सञ्चालित रेड टेलीभिजनका संस्थापक श्रीमती रामा यादवको सम्झनामा स्थापित स्वर्गिय रामा यादव पत्रकारिता पुरस्कार पोखराकी अनिशा श्रेष्ठलाई प्रदान गरीने भएको छ । विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयु मै संचार क्षेत्रमा क्रियाशिल यादवको कोरोनाका कारण मृत्यु भएको थियो । लामो समय संचार क्षेत्रका कार्यगरेकी यादवलाई सम्झना थप समाचार

म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन पनि दिन्न !

4 years ago Samaya Dristi 0
जोमसोम : माथी को भनाई बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवारी दिनुहुने उम्मेदवार मोहनसिंह लालचनज्युको हो । आफु निर्वाचित भएमा कृषि,स्वास्थ्य,शिक्षा र पर्यटन क्षेत्रलाई पहिलो प्रथामिक्तामा रखेर काम गर्ने बताउनु भयो, साथै पैसा कमाउने, सेवा सुविधा लिने र ठूलो मान्छे बन्ने रहरले नभई थप समाचार

अभियान युवा क्लबद्वारा भित्तेपात्रो बिमोचन तथा सम्मान कार्यक्रम

4 years ago Samaya Dristi 0
पोखरा, वैशाख-१ १ पोखरा महानगरपालिका वडा नं. ५ मा अवस्थित अभियान युवा क्लबले २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम क्लब सचिवालय परिसरमा शनिबार सम्पन्न गर्‍यो । कार्यक्रममा सशस्त्र प्रहरी बल मद्धती तथा सेवा गुल्म कास्कीका गुल्मपति प्रहरी निरिक्षक लालबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा, ट्राफिक प्रहरी थप समाचार

रुपाको रुप फेर्ने युवा नेता पौडेलको भनाई

4 years ago Samaya Dristi 0
पोखरा , वैशाखनेकपाएकिकृत समाजबादीले कास्कीको रुपागाउँपालिकाको अध्यक्षको नामसिफारिस गरेको छ । यही वैशाख ३० गते हुने स्थानियनिर्वाचनको लागिहालै बसेको गाउँपालिका कमिटिको बैठकले अध्यक्षमाकपिलपौडेललाई सर्वसम्वत रुपमाअध्यक्षमासिफारिस गरेको हो ।रुपागाउँपालिका७निवासी २४ बर्षीय पौडेल एकिकृत समाजबादीको हालजिल्ला सचिवालय सदस्य, गाउँपालिका सहइन्चार्ज एवं रुपागाउँ कमिटिका अध्यक्षहुन्। पार्टीकापोलिट ब्यूरो सदस्यश्रीनाथ बराल, प्रदेश सदस्यगोकर्ण तिवारी, निर्वाचन क्षेत्रिय समन्वय कमिटिका संयोजकदीननाथ ढकाललगायतको थप समाचार