समाचार

महिलामाथि हातपात गरे पछि वली प्रहरी नियन्त्रणमा

4 years ago Samaya Dristi 0
लुम्बिनी, ३१जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्। अर्काको घरभित्र गएर थप समाचार

बालिका बलात्कारको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

4 years ago Samaya Dristi 0
मङ्गलबारे ,२८ जेठ । जबर्जस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत थप समाचार

एमालेबाट नवनिर्वाचित वडा सदस्यद्धारा आफ्नै छोरी बालत्कार

4 years ago Samaya Dristi 0
बारा ,२८ जेठ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१७ एमालेबाट नवनिर्वाचित वडा सदस्य टल्के थिङ्गलाई प्रहरीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ गरेका छन। जितपुर सिमरा(१७ जैतपुरका स्थायी वासिन्दा ४१ वर्षीय टल्के थिङ अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक९असाई० समाजका प्रतिष्ठित व्यक्तित्व हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा निर्वाचित वडा सदस्य थिङले हाल आएर थप समाचार

पोखरामा नाटक ‘धनीरामको गोरु’ मञ्चन हुने

4 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ । इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक धनीरामको गोरु पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको नाटक असार ११ मञ्चन हुँदैछ ।केदारनाथ पौडेल को लेखन रहेको नाटक ‘धनिरामको गोरु’ को निर्देशन कपिल शर्माले गरेका छन् । गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण थप समाचार

विप्लवको पार्टीले भोलि नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने

4 years ago Samaya Dristi 0
पोखरा ,जेठ २८ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त थप समाचार

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना सवारीमात्रै चल्‍ने

4 years ago Samaya Dristi 0
तनहुँ , २८ जेठ ।  पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन्।  आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो।  सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार बेलुकी थप समाचार

पोखराको ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सारिने

4 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ ।पोखरामा रहेको ल्याण्डफिल्ड साइट हटाउनुपर्ने बाध्यता रहेको छ । अन्र्तराष्ट्रिय विमानस्थल बनेपछि विमानस्थल नजिकै ल्याण्डफिल्ड साइट रहेकोले हटाउन लागिएको हो । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । अन्तर्राष्ट्रिय थप समाचार

तनहुँको आँबुखैरेनीमा सडक भाँसिदा पृथ्वीराज मार्गमा यातायात अवरुद्ध

4 years ago Samaya Dristi 0
तनहुँ, २७ जेठ । पृथ्वीराज मार्गको आँबुखरेनी खण्डमा यातायात अवरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भाँसिदा यातायात अवरुद्ध भएको हो । मस्र्याङदी जलविद्यतु आयोजना नजिक सडक भाँसिएको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोजकुमार श्रेष्ठले बताए । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडक भाँसिएको हो । सडक भाँसिएकाले बेलिब्रिज नराखेसम्म थप समाचार

तारा एयरको जहाज सम्पर्क विहीन, दुुर्घटनामा परेकाे आशंका

4 years ago Samaya Dristi 0
पोखरा, १५ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो । जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि थप समाचार

फोटोग्राफर संघ गण्डकीको क्यालेण्डर बिमोचन

4 years ago Samaya Dristi 0
फोटोग्राफर संघ गण्डकीले नया क्यालेण्डर प्रकाशित गरेको छ । उक्त संस्थाका अध्यक्ष तथा कार्यसमिति सदस्य एवं अन्य सहभागीहरुको उपस्थितीमा हालै फोटोग्राफर संघ गण्डकीले यस नया वर्ष २०७९ को क्यालेण्डर एक समारोहका बिचफोटोग्राफर संघ गण्डकीको क्यालेण्डर बिमोचन गरेको हो । क्यालेण्डर समारोहमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले क्यालेण्डर प्रकाशन गर्नुका उदेश्य र यस संस्थाको उदेश्य तथा थप समाचार