समाचार

तारा एयरको जहाज सम्पर्क विहीन, दुुर्घटनामा परेकाे आशंका

4 years ago Samaya Dristi 0
पोखरा, १५ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो । जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि थप समाचार

फोटोग्राफर संघ गण्डकीको क्यालेण्डर बिमोचन

4 years ago Samaya Dristi 0
फोटोग्राफर संघ गण्डकीले नया क्यालेण्डर प्रकाशित गरेको छ । उक्त संस्थाका अध्यक्ष तथा कार्यसमिति सदस्य एवं अन्य सहभागीहरुको उपस्थितीमा हालै फोटोग्राफर संघ गण्डकीले यस नया वर्ष २०७९ को क्यालेण्डर एक समारोहका बिचफोटोग्राफर संघ गण्डकीको क्यालेण्डर बिमोचन गरेको हो । क्यालेण्डर समारोहमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले क्यालेण्डर प्रकाशन गर्नुका उदेश्य र यस संस्थाको उदेश्य तथा थप समाचार

पाेखराकाे साईकल लेन अन्तिम चरणमा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
जेष्ठ ०५, २०७९ जय प्रकाश, जिराे किलाे मिटरबाट शुरु भई सृजना चोक, सभागृह , न्यू रोड हुँदै बि पी चाेक सम्म बन्दै गरेकाे साइकल लेन अन्तिम चरणमा पुगेकाे छ। याे लगभग साढे दुई किमि रहेकाे छ। बिचमा हरियो रङ र साईकलकाे लोगो साईडमा सेताे पहेलो थर्माे प्लास्टिक पेन्ट लगाएर बनाईएकाे छ। याे पेन्ट पाेखराकाे पर्यटन थप समाचार

पोखरामा धनराजलाई १,७५२ मतको अग्रता, उपमेयरमा कोपिला अगाडि

4 years ago Samaya Dristi 0
पोखरा,३ जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्‍याएका छन् । २८ हजार १६० मत गणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद थप समाचार

फेरी बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँको कति पुग्यो? (सूचीसहित)

4 years ago Samaya Dristi 0
पोखरा,०३ जेठ ।पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३।५ प्रतिशत भाडा बढाएको छ। पहाडी बाटोमा गुड्ने मालबाहकमा ४।६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५।१ प्रतिशत थप समाचार

अहिले बिष्णुले युवराज ।

4 years ago Samaya Dristi 0
कास्की जिल्लाको पश्चिमी भेकमा रहेको पर्यटकिय ठाउ अन्नपूर्ण गाउपालिका अहिले नेकपा एमालेको नेतृत्वमा पुगेको छ । गाउपालिका अध्यक्ष पदमा बिष्णु बहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी बिजयी भएका छन । यस अगाडी नेपाली काग्रेसका युवराज कुवर अध्यक्ष रहेको यस गाउपालिकामा अहिले बिष्णु बहादुर केसीले सूर्य चिन्हमा ६ हजार ७२२ मत ल्याउदा काग्रेसका कुवरको ५ हजार थप समाचार

मादीमा नेपाली काग्रेसका देवीजंग बिजयी

4 years ago Samaya Dristi 0
कास्कीको मादी गाउ पालिका जनसंख्याको हिसावमा सानो स्थानिय निकाय हो । यहाको कुल जनसंख्या १६ हजार ३१८ मध्य ११ हजार ४४० मतदाता छन । यहा गाउ पालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवी जंग गुरुड. र एमालेका शिव बहादुर गरुड. महेन्द्र बिच प्रतिस्पर्धामा नेपाली काग्रेसका देवीजंग बिजयी भएका छन ।। हाल सम्मको परिणा अनुसार काग्रेसका देवीजंग गुरुड.ले थप समाचार

नफेरिएका रुपा अनुहार

4 years ago Samaya Dristi 0
कास्की जिल्लाको सवै भन्दा कान्छो अर्थात सानो स्थानिय निकाय रुपा गाउपालिका यस पालि पनि एमालेले आफ्नो पुरानो बर्चश्व कामय गरेको छ । उक्त गाउपालिकाको अध्यक्षमा नवराज ओझा फेरी आएका छन । उनले ५ हजार ७ सय ४९ मत ल्याएर बिजय भएका छन भने उपाध्यक्षमा पनि एमाले कै लाल सुब्बा गुरुड. ५ हजार ३ सय ३२ थप समाचार

रूख ढल्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरूद्ध

4 years ago Samaya Dristi 0
चितवन ,२ जेठ । हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुखलाई पन्छाउने प्रायस भइरहेको चितवन प्रहरीले जनाएको छ थप समाचार

पोखरा अपडेट: गठबन्धनका आचार्यको अग्रता कायमै

4 years ago Samaya Dristi 0
पोखरा ,२ जेठ । पोखरा महानगरको पछिल्लो मतगणना सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हालसम्म गरिएको मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यको अग्रता कायम रहेको छ ।प्राप्त परिणाम अनुसार गठबन्धनका आचार्यले ४६३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४२१९ मत प्राप्त गरेका छन् ।यस्तै, गठबन्धनबाटै उपमेयरकी उम्मेदवार कोपिला थप समाचार