समाचार

पहिलोपटक वडास्तरीय तीज गीत प्रतियोगिता

4 years ago Samaya Dristi 0
राजु पाण्डे९ भाद्र ,पोखरा पोखरा महानगरपालिका वडा नं ४ वडा कार्यालयले पहिलोपटक वडास्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा वडाभित्रका आमा समूह, स्वास्थ्य स्वयंसेविका र मिसा पुच गरि कूल नौ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा सर्वेश्वर परोपकार नारी समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै, द्वित्तीय स्थान नमूना आमा समूह र तृतीय थप समाचार

पुर्खाको बिडो थाम्ने प्रयास

4 years ago Samaya Dristi 0
घनस्याम पौडेल साउनको वर्षे झरी भएपनि दिवश गुरुङ बिहानै उठेर दौडिन्छन । रंगशाला जान्छन ।। साथीभाईसग“ ब्यायाम गर्छन । ३—४ घन्टा पछी फर्कन्छन । क्याम्पस जान्छन । क्याम्पस सकेर घरमा आएपछी बेलुका पनि ब्यायम कै लागि रंगशाला पुग्छन । साथीहरुसग“ म भर्ती हुनपाए त यसो गर्थे भन्ने योजना सुनाउछन । उनी अहिले बियससी प्रथम वर्षमा थप समाचार

तेश्रो पोखरा फोटोग्राफी अवाडको नतिजा घोषणा लाइफ टाइम एचिभमेन्ट अवार्ड जयन्द्रराज राजभण्डारीलाई

4 years ago Samaya Dristi 0
पोखरा,भाद्र ३पोखरा फोटोग्राफर संघद्वारा संचालित तेश्रो पोखरा फोटोग्राफी अवार्डको नतिजा आज एक कार्यक्रमका विच घोषणा गरिएको छ । १८३ औ फोटोग्राफी दिवस को अवसर पारेर आयोजना गरिएको प्रभात फेरी सिद्धार्थचोक,मानवअधिकारचोक,विपि चोक,महेन्द्रपुल हुदैं डि भिलेज रेष्टुरेण्टमा आई समापन भएको थियो । पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा यस वर्ष बिभिन्न ८ बिधामा थप समाचार

विश्वचर्चित फोटो किसिङ्ग सेलर जो मूर्तीमा परिणत भयो” (सन्दर्भ बिश्व फोटोग्राफी दिवस)

4 years ago Samaya Dristi 0
भक्त तामाङ ,मिराज आज १८३ औं विश्वफोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सय भन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखे ।विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्रीगरिरहेको देखे । त्यसपछि मेरोमनमा जिज्ञासा सुरु भयो र मैले थप समाचार

छाइल उपन्यास बिर्मश कार्यक्रम सम्पन्न

4 years ago Samaya Dristi 0
डोडोट्याली कवि लोकराज भट्टद्धारा लिलित उपन्यास छाइल आइतवार एक समारोहका बिच पोखरामा विमर्श कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा प्राज्ञ तथा वरिष्ट साहित्यकार सरुभक्तले लेखकलाई आर्शिबचन दिदै उपन्यास लेखनकला र साहित्यको महत्व माथि चर्चा गर्नुभएको थियो । पोखराको युवा साहित्यकार सञ्जिव पौडेलले उक्त उपन्यासमाथी समालोचना गर्दै डोटी र त्यस वरपारको भाषा अनि गाउले परिवेशलाई मसिनोगरी बुनेर थप समाचार

बिजुक्छेसग पोखरेली युवा साहित्यकारको साक्षात्कार

4 years ago Samaya Dristi 0
पोखराका युवा साहित्यकारहरु बिच नेता नारायणमान बिजुक्छेको साक्षात्कार तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष बिजुक्छे एक राजनैतिक नेता मात्र नभएर साहित्यकार पनि हुन । साहित्य तर्फ हरिवहादुर श्रेष्ठको नाममा आउने उनका साहित्य रचना प्रगतीशिल र देशभक्तीका हुने गर्दछन । पोखरा न्युरोडको हिमालयन रिर्डस र्कनरमा आयोजित एक समारोहमा भएको सो थप समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दुई रामलाई

4 years ago Samaya Dristi 0
१६ साउन,पोखरागजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ ।पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । यही साउन २० गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।गुरुङ र तिमिल्सेना पोखरामा थप समाचार

कलाकार सूर्य सुबेदीको निर्देशनमा ‘त्यो प्रेम’ सार्वजनिक

4 years ago Samaya Dristi 0
रमेश तिमल्सिनापोखरा, ८ साउन । रञ्जन राई र सुष्मा बिश्वकर्माको स्वरमा रहेको ‘त्यो प्रेम’ गितको भिडियो शुक्रबार सार्वजनिक भएको छ । रेभेरेन्ड पास्टर क्रुस सिंहको शब्द, संगित रहेको गितमा संगित संयोजन विशाल निरौलाले गरेका छन् । कलाकार सूर्य सुबेदीको पटकथा तथा निर्देशन रहेको म्युजिक भिडियोको सह–निर्देशन कलाकार उज्ज्वलराज ढकालले गरेका हुन् । रोशनी कार्की र थप समाचार

मिडिया सेन्टर सञ्चालनको जिम्मा खेलकुद पत्रकार मञ्च गण्डकीलाई

4 years ago Samaya Dristi 0
पोखरा , साउनपोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच उक्त मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई हस्तान्तरण गरिएको हो । मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख थप समाचार

पोखरा स्पोर्टस् अवार्डको २०७८ को समिक्षा सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा ७ साउन ।छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ ।कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च थप समाचार