समाचार

काठमाडौंमा रास्वपाको ह्याट्रिक

4 years ago Samaya Dristi 0
काठमाडौं,०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी थप समाचार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ६ हजारभन्दा बढी मतले अगाडि

4 years ago Samaya Dristi 0
जुम्ला, ०७ मंसिर । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन् । आज बिहान साढे ६ बजेको परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ । शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४१७ छ । नेकपा थप समाचार

तनहुँ २ मा कांग्रेसका शंकर विजयी

4 years ago Samaya Dristi 0
पोखरा,०७ मंसिर । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार पूर्व मन्त्री शंकर भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई हराएका हुन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा एमालेका गुरुङले २५ हजार १३० मत पाए । भण्डारीले ५ हजार ४७४ को मतान्तरमा चुनाव जितेका हुन् । अघिल्लो थप समाचार

सञ्चारकर्मी विश्वकर्माको सवारी दुर्घटनामा निधन

4 years ago Samaya Dristi 0
चितवन, ६ मंसिर । सञ्चारकर्मी महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ । दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरी प्रमुखसमेत थप समाचार

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

4 years ago Samaya Dristi 0
जनकपुरधाम, ६ मंसिर । । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई मलंगवा अस्पतालमा चिकित्सकले थप समाचार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो अन्तरले अगाडि

4 years ago Samaya Dristi 0
पोखरा, ६ मंसिर । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक थप समाचार

काठमाडौं १ मा १२५ मतमन्तरले प्रकाशमान विजयी

4 years ago Samaya Dristi 0
काठमाडौं, ६ मंसिर । । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् ।     थप समाचार

ललितपुर ३ : पम्फाभन्दा तोसिमा दोब्बर मतले अगाडि

4 years ago Samaya Dristi 0
काठमाडौं, ६ मंसिर । । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीले अग्रता दोब्बर बनाएकी छन् । उनले ३८९६ मतका साथ अग्रता बनाउँदा पम्फा भुसालले १७९६ मतका साथ तेस्रोमा छिन् । यहाँ एमालेका अमृत खड्का २९६९ मत ल्याएका छन् ।   थप समाचार

कञ्चनपुर १ : बिना मगर एक हजार मतले पछाडि

4 years ago Samaya Dristi 0
कैलाली, ६ मंसिर । । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको बुहारी बिना मगरले अहिले सम्म अग्रता बनाउन सकेकी छैनन् । अघिल्लो पटक १९ हजार बढि मतान्तरले विजयी भएकी मगर अहिले सम्म १ हजार ९० मतले एमाले उम्मेदवार तारा लामा तामाङसँग पछाडि छिन् । तामाङले २ हजार २७४ मत प्राप्त गर्दा मगरले १ हजार ८४ थप समाचार

दोब्बर मतका साथ अघि बढ्दै सीके राउत

4 years ago Samaya Dristi 0
पोखरा, ६ मंसिर । दोब्बर मतका साथ जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी २ मा अग्रता बनाएका छन् । उनले १२ हजार २२५ मत पाउँदा जसपाका अध्यक्ष उपेन्द्र यादवको ६०२० मत आएको छ । यस्तै अर्का उम्मेदवार जेपी ठाकुरले २३४४ मत पाएका छन् । थप समाचार