4 years ago
Samaya Dristi
0
पूर्व बिद्यार्थी मञ्च, माछापुच्छ्रे मा बि (क्याम्पस) ढिकुरपोखरी, अन्नपूर्ण २, कास्की को अध्यक्षमा बिष्णु प्रसाद अधिकारी आएका छन । शुक्रबार दशैको अवसर पारेर शुभकामना आदनप्रदान सहित भएको भूपू बिद्यार्थीहरुको १७औ पुर्नमिलन तथा ७औ अधिबेशनले ३ वर्षका लागि अध्यक्ष लगायत १५ सदस्य नया कार्यसमिति छनोट गरेको छ । माछापुच्छ्रे मा बिद्यालयमा नै भएको सो कार्यक्रममा उक्त
थप समाचार