समाचार

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी ९राजन० विजयी भएका छन्। उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए। यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन्। रास्वपाका प्रदीप विष्टले ८ हजार थप समाचार

डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित

4 years ago Samaya Dristi 0
पोखरा, ०७ मंसिर । एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्। प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत थप समाचार

काठमाडौंमा रास्वपाको ह्याट्रिक

4 years ago Samaya Dristi 0
काठमाडौं,०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी थप समाचार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ६ हजारभन्दा बढी मतले अगाडि

4 years ago Samaya Dristi 0
जुम्ला, ०७ मंसिर । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन् । आज बिहान साढे ६ बजेको परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ । शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४१७ छ । नेकपा थप समाचार

तनहुँ २ मा कांग्रेसका शंकर विजयी

4 years ago Samaya Dristi 0
पोखरा,०७ मंसिर । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार पूर्व मन्त्री शंकर भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई हराएका हुन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा एमालेका गुरुङले २५ हजार १३० मत पाए । भण्डारीले ५ हजार ४७४ को मतान्तरमा चुनाव जितेका हुन् । अघिल्लो थप समाचार

सञ्चारकर्मी विश्वकर्माको सवारी दुर्घटनामा निधन

4 years ago Samaya Dristi 0
चितवन, ६ मंसिर । सञ्चारकर्मी महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ । दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरी प्रमुखसमेत थप समाचार

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

4 years ago Samaya Dristi 0
जनकपुरधाम, ६ मंसिर । । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई मलंगवा अस्पतालमा चिकित्सकले थप समाचार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो अन्तरले अगाडि

4 years ago Samaya Dristi 0
पोखरा, ६ मंसिर । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक थप समाचार

काठमाडौं १ मा १२५ मतमन्तरले प्रकाशमान विजयी

4 years ago Samaya Dristi 0
काठमाडौं, ६ मंसिर । । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् ।     थप समाचार

ललितपुर ३ : पम्फाभन्दा तोसिमा दोब्बर मतले अगाडि

4 years ago Samaya Dristi 0
काठमाडौं, ६ मंसिर । । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीले अग्रता दोब्बर बनाएकी छन् । उनले ३८९६ मतका साथ अग्रता बनाउँदा पम्फा भुसालले १७९६ मतका साथ तेस्रोमा छिन् । यहाँ एमालेका अमृत खड्का २९६९ मत ल्याएका छन् ।   थप समाचार