4 years ago
Samaya Dristi
0
काठमाडौं, १२ मंसिर । हिमालय आँखा अस्पताल नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित हुनुभएको छ। युनियनको शनिबार पोखरामा सम्पन्न सातौं अधिवेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिवमा कल्पना आचार्य निर्वाचित हुनुभएको
थप समाचार