समाचार

4 years ago Samaya Dristi 0
मुस्ताङ, १३ मंसिर । जिल्लाबाट यो वर्ष ५० करोड रुपैयाँको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। भदौमा प्रतिकिलो १०० रुपैयाँका दरले बिक्री भएको स्याउको मूल्य मंसिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० रुपैयाँ भएको छ। थप समाचार

हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ मंसिर । हिमालय आँखा अस्पताल नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित हुनुभएको छ। युनियनको शनिबार पोखरामा सम्पन्न सातौं अधिवेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिवमा कल्पना आचार्य निर्वाचित हुनुभएको थप समाचार

आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

4 years ago Samaya Dristi 0
जनकपुरधाम, १२ मंसिर । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह थप समाचार

बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर घटाइयो

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ मंसिर । काठमाडौं स् नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको छ। राष्ट्र बैंकको आयतबार साँझ बसेको सञ्चालक समितिको बैठकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट चार प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर थप समाचार

समानुपातिकमा माओवादीलाई उछिनेर अघि लाग्यो ‘घण्टी’

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ। सोमबार विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो। आयोगका अनुसार स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादीले १० लाख ५२ हजार मत ल्याएको छ। समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर थप समाचार

१५५ क्षेत्रको नतिजा सार्वजनिक, कसले कहाँ जिते? (सूची)

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । प्रतिनिधिसभा सदस्य चुन्न यही मंसिर ४ गते भएको चुनावको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। आइतबार बिहान यो खबर लेख्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये १५५ वटाको नतिजा सार्वजनिक भइसकेको छ। अब १० स्थानको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ। १५५ क्षेत्रमा कसले कहाँ जिते ? नेपाली कांग्रेस १। मुस्ताङ– योगेश शेरचन थप समाचार

पाेर्चुगलमा एक नेपाली व्यवसायीकाे निधन

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका एकजना लमजुङका व्यवसायीको निधन भएको छ। लमजुङको दोर्दी गाउँपालिका ९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको हो।पोर्चुगलमा विगत ५ वर्षयता रेष्टुरेन्ट संचालन गर्दै आएका गुरुङको शनिबार विहान निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए। शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित थप समाचार

नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन संघर्षरत

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । काठमाडौं स् प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ। आइतबार थप समाचार

मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

4 years ago Samaya Dristi 0
तेह्रथुम, ११ मंसिर ।  तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । थप समाचार

सुनसरी १ मा घण्टीको अग्रता कायमै, अशोक राई पछ्याउँदै

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङको अग्रता कायमै रहेको छ । धरान उप महानगरको मतगणना सकिएपनि तामाङले अग्रता कायमै राखेकी हुन् । उनले १२ हजार ८ ५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका नेता अशोक राईले १२ हजार ५०४ मत पाएका छन् । सत्ता गठबन्धनका थप समाचार