समाचार

चितवन-३ मा विक्रम पाण्डे विजयी

3 years ago Samaya Dristi 0
चितवन, १० मंसिर । चितवन क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। पाण्डे नेकपा माओवादी केन्द्रका डा।भोजराज अधिकारीलाई नौ हजार २३३ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले थप समाचार

कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी

3 years ago Samaya Dristi 0
कास्की, ०९ मंसिर ।कास्की निर्वाचन क्षेत्र नं। ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । पराजित पहारी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले थप समाचार

मोरङ ६ मा शेखर कोइराला विजयी, लालबाबु पराजित

3 years ago Samaya Dristi 0
विराटनगर, ०९ मंसिर ।  नेपाली कांग्रेसका नेता डा ।शेखर कोइराला मोरङ ६ मा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका लालबावु पण्डितलाई हराँउदै अघिल्लो निर्वाचनको बदला लिए । डा। शेखरले ३५ हजार २ सय १८ मत ल्याए । पण्डितले भने २२ हजार ९ सय ३२ मत ल्याए । अघिल्ले निर्वाचनमा पण्डितले डा कोइरालालाई पराजित थप समाचार

नवलपरासी १ मा विनोद चौधरी विजयी

3 years ago Samaya Dristi 0
काठमाडौं, ०९ मंसिर । नवलपरासी १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् उनले २९ हजार ४९५ मत पाए । यस्तै जनता प्रगतिशील पार्टीका हृदये त्रिपाठीले २२ हजार ३०८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका छन् । थप समाचार

रुकुम पश्चिममा अर्थमन्त्री शर्मा विजयी

3 years ago Samaya Dristi 0
रुकुम पश्चिम, ०९ मंसिर । । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले)का नन्दराम देवकोटालाई पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार थप समाचार

कास्की २ (२) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी

3 years ago Samaya Dristi 0
  पोखरा, ०८ मंसिर । कास्की २ ९ख० मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । निकटतम् प्रत्यासी नेकपा एमालेकी मीना गुरुङलाई १३ सय १० मतको अन्तरले पराजित गर्दैै थापा विजयी भएका हुन् । गण्डकी प्रदेश सभामा दोश्रो पटक विजयी भएका थापा गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री हुन् भने पराजित थप समाचार

१३ हजार मतान्तरसहित प्रचण्ड विजयी, अब्दुस मियाँ तेस्रो

3 years ago Samaya Dristi 0
गोरखा, ०८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। ​ विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय ३ मत पाएर विजयी भएका छन्। प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्। गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र थप समाचार

माओवादी महासचिव देव गुरुङ पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

3 years ago Samaya Dristi 0
लमजुङ ८ मंसिर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा थप समाचार

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

3 years ago Samaya Dristi 0
काठमाडौं, ०८ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । उनले एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् । थापाले २४ हजार २ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २ सय ७५ मत प्राप्त गरे । थप समाचार

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

3 years ago Samaya Dristi 0
कास्की, ०८ मंसिर ।  कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत पाइन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले १२ हजार ४९५ मत पाए । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए । थप समाचार