पौष २५ गते २०७९

हेम्जाको भाइरल सडकमा दुर्घट्ना बढ्यो

पोखरा, २५ पुस ।

नेपालका अधिकांश सवारी दुर्घटनाहरु कच्ची सडक र खाल्डा खुल्डिका कारण हुने गरेको पाइन्छ । कतिले सडकको खाल्डा खूल्डीमा परि आफ्नो ज्यानै गुमाएका छन् । मध्यपडाी लोकमार्ग अन्र्तगत कास्कीको हेम्जा सडक खण्ड अहिले भाइरल सडका रुपमा चिनीएको छ । हिमश्रृङखलाको अवोलोकन गर्दै सवारी गर्न पाइने यो छ लेनको सडक खण्ड पछिल्लो समय अत्याधीक रुपमा दुघर्टना हुने सडकका रुपमा परिचीत हुन थालेको छ । गएको ६ महिनामा मात्र यो क्षेत्रमा सानो ठुलो गरी १० वटा सवारी दुर्घर्टना भएको छ । जस्का कारण ११ जनाको ज्यान गएको छ ।