पौष २४ गते २०७९
राष्ट्रिय सभा उपचुनावका लागि आयोगले दियो दल दर्ताको समय
काठमाडौं, २४ पुस ।
रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ताका लागि समय दिएको छ।
आज सूचना निकालेर आयोगले पुस २५ गतेदेखि पुस २८ गतेसम्म दल दर्ता गरिसक्न आग्रह गरेको हो।
यही माघ २५ गते राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ।
लुम्बिनी प्रदेशको अन्यतर्फ रिक्त एक पदका लागि उपचुनाव गर्न लागिएको हो।
त्भबअजभ्कभधबलष्अ
केन्द्रीय सदस्य संख्या, विधान, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, महाधिवेशन र मितिलगायत विवरण खुलाएर दल दर्ता निवेदन पेश गर्न आयोगले दलहरूलाई आग्रह गरेको हो।