पौष २५ गते २०७९

गण्डकी प्रदेशको सञ्चीती कोष सुरक्षीत छ :अर्थ मन्त्री बराल

पोखरा, २५ पुस ।

गण्डकी प्रदेशको सञ्चीती कोष सुरक्षीत रहेको प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद वरालले दावी गर्नु भएको छ । सालवसाल्ने योजना लाई वहुवर्षिय योजना बनाउनु गलत रहेको भन्दै मन्त्री वरालले सांसदलाई निवार्चन विकास कार्यक्रम आवश्यक नरहेको जिकीर समेत गर्नु भयो । मन्त्रीको कार्यकालवाट विदाई हुदै गर्दा पत्रकार सम्मेलन गरेर मन्त्री वरालले प्रदेशमा साल वसाल्ने योजनालाई पछिल्ला वर्षहरुमा वहुवर्षिय योजनाका रुपमा स्थापीथ गर्न खोज्नु गलत प्रविधि रहेको बताउनु भयो । वाइट रामजी प्रसाद वराल जिवन
केन्द्रीय सरकारले आफु खुसी रकम तान्ने काम गरेको भन्दै अहिले गण्डकी प्रदेवाट २ अर्व ९ करोड रकम लिन खोजे पनि अहिले १ अर्व ९९ सय करोड प्रदेशमै राखिएको बताउनु भयो । नेकपा विभाजन पछि अर्थ मन्त्री वन्नु भएका वरालको कार्यकाल निकै विवादी रहेको थियो । मुख्यमन्त्री सहित मन्त्रीपरिषद वैठकमा गरेको निणर्य समेत नमानेको आरोप वराललाई लागेको थियो । मन्त्री वरारले योजनाको आवश्यकता र महत्व , योजनाबाट आउने परिणाम र उपलब्धीहरु र त्यससको लागत र निमार्ण अवधिको आधारमा योजनाहरु वर्गिकरण गर्नु पर्ने बताउनु भयो । वाइट रामजी प्रसाद वराल