समाचार

गुल्मी–२ : रामकुमारी भन्दा गोकर्ण २ हजार १६५ मतले अगाडि

4 years ago Samaya Dristi 0
पोखरा, ६ मंसिर l गुल्मी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतगणनामा अग्रता लिँदै गएका छन् । उनले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि रहेका छन् । विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् । थप समाचार

चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

4 years ago Samaya Dristi 0
चितवन, ६ मंसिर l चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने थप समाचार

पार्टीका उम्मेदवारलाई टक्कर दिने कास्की क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार कमल जंग कुँवर

4 years ago Samaya Dristi 0
मंसिर १, पोखराआगामि प्रतिनिधिसभा का लागी कास्की क्षेत्र नं ३ का लागी स्वतन्त्र उोदवार कमलजंग कुवँर पनि चुनावी मैदानमा छन्। उनि न त कुनै दल निकट छन, न दलका उम्मेदवारले देखाएजस्तो सपना बाँडनमा व्यस्त छन। उनी त केवल प्रकृति र संरक्षणसँग सम्बन्धित रहेर चुनावी मैदानमा उत्रिएका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका कुँवर कास्की ३ का प्रतिनिधिसभा थप समाचार

छैटौं टुर दि पोखरा २०२२ को घोषणा

4 years ago Samaya Dristi 0
जि एस नेपाली साइकल सिटी पोखराको आयोजनामा हुने टुर दि पोखरा कार्यक्रम ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरिएको छ । छैटौं टुर दि पोखरा २०२२’ अन्तर्गत पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुनेछ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली थप समाचार

रेनेसाँ थियटर नेपालको गठन,दर्ता र कार्ययोजना सार्वजनिक

4 years ago Samaya Dristi 0
रेनेसाँ थियटर नेपाल दर्ता भए संगै आफ्नो बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । कोभिड १९का कारण शिथिल बनेको तत्कालिन पोखरेली रंगमञ्च पुनर्जागरण गर्ने उद्देश्यले पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका रंगकर्मिहरुको समुहले सुरुवात गरिएको रेनेसाँ थियटरले एक कार्यक्रमका बिच आफ्ना बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष एम.डि. काफ्लेको सभापतित्वमा शनिबार आयोजित पत्रकार सम्मेलन,भेटघाट एवं थप समाचार

नवौं राष्ट्रिय खेलकुद ः फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

4 years ago Samaya Dristi 0
पोखरा, २६ असोजनवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ आर्मी टिम र थप समाचार

पूर्व बिद्यार्थी मञ्चमा विष्णु प्रसाद अधिकारी

4 years ago Samaya Dristi 0
पूर्व बिद्यार्थी मञ्च, माछापुच्छ्रे मा बि (क्याम्पस) ढिकुरपोखरी, अन्नपूर्ण २, कास्की को अध्यक्षमा बिष्णु प्रसाद अधिकारी आएका छन । शुक्रबार दशैको अवसर पारेर शुभकामना आदनप्रदान सहित भएको भूपू बिद्यार्थीहरुको १७औ पुर्नमिलन तथा ७औ अधिबेशनले ३ वर्षका लागि अध्यक्ष लगायत १५ सदस्य नया कार्यसमिति छनोट गरेको छ । माछापुच्छ्रे मा बिद्यालयमा नै भएको सो कार्यक्रममा उक्त थप समाचार

रामघाटमा तीजगित प्रतियोगितामा हेम्जाको कामधेनु महिला समुह पहिलो

4 years ago Samaya Dristi 0
तुलसी राम सुवेदी, १५ भाद्र भाद्र शुक्ल तृतियाका दिन मनाईने नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा पोखरा १० रामघाट स्थित शिव मन्दिर गितामन्दिर परिसरमा बृहत तिजगित प्रतियोगिता सम्पन्न भयो । हरेक बर्ष तिज कै दिनमा यस स्थानमा तिजगित प्रतियोगिता हुने गर्दछ । कोभिड १९, कोरोना भाईरसका कारण केहि बर्ष सम्पन्न हुन नसकेको तिजगित थप समाचार

दर कटाएर अपाङ्गलाई सहयोग

4 years ago Samaya Dristi 0
१० भाद्र ,पोखरापोखरा फोटोग्राफर संघमा आबद्ध महिला सदस्य तथा पदेन सदस्य र पोखरा फोटोग्राफर संघ परिवारले यस वर्षको महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आफ्ना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको केही रकम कटौती गरि अपाङ्गलाई सहयोग गरेको छ । पोखरा फोटोग्राफर संघले वर्षेनी गर्ने तिज कार्यक्रम अन्तरगत यस वर्ष नेपाल अपाङ्ग समाज सेवा संघका अपाङ्गलाई आफ्नो थप समाचार