मंसिर ८ गते २०७९
कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी
कास्की, ०८ मंसिर । कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत पाइन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले १२ हजार ४९५ मत पाए ।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए ।