मुख्य समाचार

आहा रारा पोखरा गोल्डकप हेर्ने फ्यानलाई पनि ५ हजार पुरस्कार

2 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकप हेर्ने फ्यानलाई पनि ५ हजार पुरस्कार
के तपाँई पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप हेर्दै हुनुहुन्छ अब फुटवलको रौनकसंगै तपाँईले एकै खेल हेर्दै रमाईलो गरेर ५ हजार रुपैयासम्म हात पार्न सक्नु हुन्छ । यही माघ २० गतेसम्म पोखरामा संचालन हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा दर्शकलाई प्रोत्साहन गर्न फ्यान म्याच अफ दी म्याच घोषणा गरी ५ हजार थप समाचार

आहा रारा पोखरा गोल्ड कप सुरु, थ्री स्टार क्वाटरफाइनलमा प्रबेश

2 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्ड कप सुरु, थ्री स्टार क्वाटरफाइनलमा प्रबेश
पोखरामा आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लवको आयोजनामा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो प्रि–क्वाटरफाइनल खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल थप समाचार

पोखराका ५ पत्रकारलाई पुरस्कार

2 years ago Samaya Dristi Comments Off on पोखराका ५ पत्रकारलाई पुरस्कार
पोखरा, १० माघ । नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । महासंघ कास्कीले प्रदान थप समाचार

कर बृद्विको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा

2 years ago Samaya Dristi Comments Off on कर बृद्विको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा
  पोखरा, माघ । नेपाली काँग्रेस कास्कीले पोखरा महानरपालिकाका प्रमुख धनराज आचार्यलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि अस्वाभाविक रुपमा वढाएको करको विरोध गर्दै ज्ञापनपत्र बुझाइएको होृ । कास्की काँग्रेसका सभापति किशोरदत्त बराल नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा अस्वाभाविक कर वृद्धि घटाउनका लागि पटक पटक अनुरोध थप समाचार

लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव

2 years ago Samaya Dristi Comments Off on लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले थप समाचार

पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने

2 years ago Samaya Dristi Comments Off on पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने
पोखरा, ८ माघ । पर्वत जिल्लाको जलजला गाँउपालिका—५ लेखफाँट लेप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत विद्यालयमा परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपालका हरेक ठाँउमा उत्सव गर्दै आएको यो थप समाचार

जिम्मेवारी कसको

2 years ago Samaya Dristi Comments Off on जिम्मेवारी कसको
पोखराको मुख्य बजार न्यूरोडमा फुटपाथमा यसरी पार्किङ्ग गरेर बटुवालाई हिड्न सास्ती भएको छ । जिम्मेवारी कसको थप समाचार

आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

2 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने
माघ ७ पोखरा । पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ गतेदेखि २० गतेसम्म हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा थप समाचार

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई
पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद थप समाचार

हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको अध्यक्षमा तिम्सिना

2 years ago Samaya Dristi Comments Off on हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको अध्यक्षमा तिम्सिना
गोविन्द तिमिल्सिना हेमजा, ७ माघ हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ पोखरा २५ हेमजाको २४ औं बार्षिक साधारण सभा तथा १२औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले झंकनाथ तिम्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पार्बती थापा, सचिवमा कृष्ण तिम्सिना र कोषाध्यक्षमा मदन बहादुर थापा चयन हुनु भएको छ । थप समाचार