मुख्य समाचार

२१औं पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने

2 years ago Samaya Dristi Comments Off on २१औं पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने
पोखरा २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन थप समाचार

कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन

2 years ago Samaya Dristi Comments Off on कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन
पोखरा, १७ माघर कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन भएको छ । उनको बुधबार अपरान्ह साढे ५ बजे ५१ बर्षको उमेरमा निधन भएको हो । पसलमा बसिरहेका बेला ढेलपछि उनलाई पोखरा फिष्टेल अस्पताल उपचारका लागि परिवारले लगेका थिए । उनको उपचारका क्रममा नै निधन भएको परिवारले जनाएको छ । उनको निधनप्रर्ति बुद्धिचाल थप समाचार

प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई मीना गुरुङ र हुम गुरुङलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई मीना गुरुङ र हुम गुरुङलाई सम्मान
पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको थप समाचार

शहीद दिवस

2 years ago Samaya Dristi Comments Off on शहीद दिवस
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपूत मरेर नगए माघ १६ लाई शहीद दिवसको रुपमा मनाउने गरिन्छ । पछिल्लो समय नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको थप समाचार

शुभ बिहानी

2 years ago Samaya Dristi Comments Off on शुभ बिहानी
पोखराको शहिद पार्क मा रहेको राष्ट्रनिर्माता पृथ्विनारायणको शालिक र पृष्ठभुमिमा पोखरा उपत्यका थप समाचार

महिलाहरुको लागि लोकसेवा तयारी कक्षा तालीम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on महिलाहरुको लागि लोकसेवा तयारी कक्षा तालीम सम्पन्न
कमल पौडेल अथक पोखरा १५, माघ महिलाहरुको लागि निशुल्क लोकसेवा आयोग तयारी कक्षा तालीम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित २० दिने सो तालीममा ४० जना महिलाहरुको सहभागिता रहेको सहभागिता रहेको थियो । तालीम समापनको अवसरमा वोल्दै सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रत्येक जिल्लामा यस्ता तालीम आवस्यक भएको वताए । महिलाहरुको थप समाचार

नाटक १२ दुर्वासा को मञ्चन सकियो

2 years ago Samaya Dristi Comments Off on नाटक १२ दुर्वासा को मञ्चन सकियो
पोखरा, माघ १४ नाटक १२ दुर्वासा को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका थप समाचार

गीलुको सिलीदुङमाथि पोखरामा विमर्श

2 years ago Samaya Dristi Comments Off on गीलुको सिलीदुङमाथि पोखरामा विमर्श
पोखरा, माघ १३ गते । ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श गरेको छ । सोसाइटीले विशेष कार्यक्रमका रूपमा आयोजना गरेको कार्यक्रममा कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङलेगीलुका कविता पहिचानको मात्र नभई किनरीकृत वर्गको आक्रोशको दस्तावेज भएको बताए । ‘जब १२४ मध्ये १२३ भाषालाई बेवास्ता गरेर राज्य संयन्त्रले कुनै एउटा थप समाचार

कास्कीमा ७ पत्रकार सम्मानित

2 years ago Samaya Dristi Comments Off on कास्कीमा ७ पत्रकार सम्मानित
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन् । गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), २०८० थप समाचार

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

2 years ago Samaya Dristi Comments Off on वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग
११ माघ, पोखरा वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।मञ्चका कोषाध्यक्ष लबि क्षत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग थप समाचार