2 years ago
Samaya Dristi
Comments Off on गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र
पोखरा, ६ माघ । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समतिको उपाध्यक्ष राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सहकोषाध्यक्षमा विनिता केसी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा शुशिला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र
थप समाचार