मुख्य समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग

2 years ago Samaya Dristi Comments Off on पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग
माघ , पोखरा ऋण जाल चाहिँदैन पोखरा मास्न पाइँदैन’ आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो । नारासँगै ¥यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर ।यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो । यसरी थप समाचार

लामपाटाको अब्यबस्थित बसोबासलाई व्यबस्थित गर्नु राज्यको दाहित्व होः पूर्व अर्थमन्त्री बराल

2 years ago Samaya Dristi Comments Off on लामपाटाको अब्यबस्थित बसोबासलाई व्यबस्थित गर्नु राज्यको दाहित्व होः पूर्व अर्थमन्त्री बराल
पोखरा , माघ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा (हेमजा) २५ स्थित लामपाटाको अब्यबस्थित बसोबासीलाई राज्यले व्यबस्थित पर्दै आधारभुत विकासका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आइतबार लामपाटा सडकको उद्घाटन गर्दै पूर्व मन्त्री बरालले लामपाटा क्षेत्रको बसोबासलाई ब्यबस्थित पार्दै विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो । लामपाटा बासीहरु थप समाचार

पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम

2 years ago Samaya Dristi Comments Off on पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । पत्रकार महासंघको सभाहलमा आयोजना गरिएको डिजिटल साक्षरता तालिम सोमबार सम्म चल्नेछ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवम् गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदैछन् । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशिल पत्रकारहरुको उपस्थिति छ । थप समाचार

मिस तामाङ पोखराको ताज रोशिला लाई

2 years ago Samaya Dristi Comments Off on मिस तामाङ पोखराको ताज रोशिला लाई
पोखरा २१ माघ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधी रोशिला तामाङ्गले जितेकी छिन । पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रोशिलाले ताज जितेकी हुन् । उनलेनगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन । प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ्ग, थप समाचार

कल्याण शेरचन स्मृति दिवस मनाइदै, कुमार र राजनलाई सम्मान गरिने

2 years ago Samaya Dristi Comments Off on कल्याण शेरचन स्मृति दिवस मनाइदै, कुमार र राजनलाई सम्मान गरिने
माघ २०, पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेत र लोक गायक राजन कार्कीलाई सम्मान अर्पण गर्ने भएको छ । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गर्न लागेको हो । स्रष्टा सम्मान अन्तरगत ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, थप समाचार

शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन

2 years ago Samaya Dristi Comments Off on शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन
माघ,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ । शनिबार सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताउनुभयो। ‘महानगरपालिकाले थप समाचार

शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन पोखराका मेयर आचार्यको आग्रह

2 years ago Samaya Dristi Comments Off on शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन पोखराका मेयर आचार्यको आग्रह
पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् । महानगरपालिका वडा नं ३३ भरतपोखरीको शिशुकल्याण माध्यमिक विद्यालयको आफ्नो ४६ औं वार्षिकोत्सव एवम् ४७ औं अभिभावक दिवसको प्रमुख आमन्त्रित ब्याक्तित्वका रूपमा बोल्दै उनले बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिए। गुरुहरुले शत प्रतिशत ज्ञान हस्तान्तरण गर्न उनले थप समाचार

पुनहिल कपको उपाधि माछापुच्छ्रे र  समीर सुनचाँदीलाई

2 years ago Samaya Dristi Comments Off on पुनहिल कपको उपाधि माछापुच्छ्रे र  समीर सुनचाँदीलाई
पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट थप समाचार

2 years ago Samaya Dristi Comments Off on
आज बिश्व सिमसार दिवस माघ १९,पोखरा विश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।समुन्द्रले नछोएको भूपरिवेष्टित देश भए पनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, ताल तलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भूभाग हो । जुन थलो ओसिलो र धापिला हुन्छ थप समाचार

विद्यार्थीलाई स्वबलम्वी बनाउन अतिरिक्त ज्ञान आवस्यक, डा. शर्मा

2 years ago Samaya Dristi Comments Off on विद्यार्थीलाई स्वबलम्वी बनाउन अतिरिक्त ज्ञान आवस्यक, डा. शर्मा
कमल पौडेल अथक पोखरा १८, माघ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीलाई स्वबलम्वी वनाउन पाठ्यक्रम बाहेकको अतिरिक्त ज्ञान आवस्यक रहेको बताएका छन् । शिक्षा विकास निर्देशनालय गण्डकीद्धारा आयोजित प्रश्नपत्र तथा उत्तर पुस्तिका निर्माण सम्वन्धी प्रदेश स्तरीय कार्यशालाको विहीवार पोखरामा उद्घाटन गर्दै शर्माले सो कुरा वताएका हुन् । हामीले अहिलेसम्म विद्यार्थीलाई कक्षाकोठामा राखेर कितावी थप समाचार