मुख्य समाचार

रक्तदान परोपकारी हित सँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

8 months ago Samaya Dristi Comments Off on रक्तदान परोपकारी हित सँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट
पोखरा, ८ भदौ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताउनुभयो । ‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण थप समाचार

निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा

8 months ago Samaya Dristi Comments Off on निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस थप समाचार

शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस

8 months ago Samaya Dristi Comments Off on शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस
४ भाद्र,पोखरा पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीजको अवसरमा दरखाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले प्रदान गर्ने थप समाचार

बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान

8 months ago Samaya Dristi Comments Off on बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान
३ भाद्र, पोखरा पोखरा फोटोग्राफर संघ ले बिभिन्न कार्यक्रम गरि बिश्व फोटोग्राफी दिवस मनाएको छ । १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम पोखराको मानवअधिकार चोक देखी सुरुभई चिप्लेढुंगा हुंदै पोखरा वडा नं ४ टुंडाको पाटनमा रहेको संघको कार्यालयमा पुगी सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक सदस्य धन सुब्बा रहेका थप समाचार

तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ

8 months ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई थप समाचार

भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे

8 months ago Samaya Dristi Comments Off on भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे
चितवन, भदौ १ । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ । भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक थप समाचार

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी

8 months ago Samaya Dristi Comments Off on राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी
कमल पौडेल अथक पोखरा ३०, साउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट ९ करोड ३७ लाख रहेको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ करोड ६५ लाख रहेको थियो । यो वर्ष अन्य कार्यालयहरुको वजेट घटेर आएको अवस्थामा परियोजनाको वजेट भने झण्डै ३ करोड वढेर आएको सार्वजनिक भएको छ । कार्यालयद्धारा थप समाचार

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

8 months ago Samaya Dristi Comments Off on भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई
पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक थप समाचार

कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित

8 months ago Samaya Dristi Comments Off on कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित
२७ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजना र फोनिज कास्कीको समन्वयमा आज पोखरामा सम्पन्न कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट पोखराका पोखराका फोटो पत्रकार राम गुरूङ र गोरखाका पत्रकार शुशिल बाबु श्रेष्ठ सम्मानित भएका छन्। व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान थप समाचार

पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)

8 months ago Samaya Dristi Comments Off on पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)
२५ साउन, पोखरा जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। करिब दुई सय वर्ष देखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा चल्दै आएको हो । यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाई सँगै थप समाचार