भाद्र ४ गते २०८२

निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा

बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ ।
तस्बिरः डम्मर बुढामगर,रासस