8 months ago
Samaya Dristi
Comments Off on निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस
थप समाचार