9 months ago
Samaya Dristi
Comments Off on नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी
१९ साउन,दाङ नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको शनिवार भएको प्रथम सम्मेलनले बसन्त जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पन्त, खुल्ला उपाध्यक्षमा सुदन न्यौपाने, प्रेमप्रसाद गौतम, दुर्गाप्रसाद चौधरी, खगेन्द्र गौतम, महासचिवमा प्रेम अर्याल, सचिवमा हिमाल महरा, थानप्रसाद डुम्रे, कर्णबहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारू, सहकोषाध्यक्षमा टोपराम गिरी, सर्वसम्मत चयन भएका
थप समाचार