मुख्य समाचार

काठमाडौँ फोटोग्राफर संघद्वारा AI सम्वन्धि कार्यशाला  सम्पन्न

9 months ago Samaya Dristi Comments Off on काठमाडौँ फोटोग्राफर संघद्वारा AI सम्वन्धि कार्यशाला  सम्पन्न
काठमाडौं, ३ श्रावण २०८२ काठमाडौँ फोटोग्राफर संघ  ले”Learn the Power of AI in Photo Editing” नामक १ दिने बृहत कार्यशाला सम्पन्न गरेको छ कार्यशालामा प्रतिष्ठित फोटोग्राफरहरू, स्वतन्त्र पेसेवर (फ्रिलान्सर), स्टुडियो संचालक तथा फोटोप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दियालो फुडल्याण्ड एण्ड ब्यान्क्वेट, बसुन्धरा मा सम्पन्न सो कार्यशालामा सहभागीहरूले Adobe Certified Expert K. Ganesh (भारत) ले एआई थप समाचार

स्थापना दिवसमा रक्तदान

9 months ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन ४ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई

9 months ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई
साउन ४,पोखरा पोखरा फोटोग्राफर संघले आफ्नो ४४औं स्थापना दिवस भव्यतापूर्वक विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा संघले “रामलाल–श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८२” को घोषणा गर्दै काठमाडौं फोटोग्राफर संघका सल्लाहकार तथा वरिष्ठ सिनेमाटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ । पोखरा फोटोग्राफर संघद्वारा स्थापित रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार हरेक २/२ बर्षमा थप समाचार

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

9 months ago Samaya Dristi Comments Off on ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
पोखरा,साउन १ । पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्धारा संरक्षित पुरस्कारद्धारा बिहीबार पोखरामा पत्रकार श्रीषमगर सम्मानित भएका हुन् । कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले थप समाचार

८ औं टुर दी पोखरा’ पुसमा

10 months ago Samaya Dristi Comments Off on ८ औं टुर दी पोखरा’ पुसमा
२६ असार पोखरा । साइकल सिटी पोखराले आठौं संस्करणको ‘टुर दी पोखरा’ साइकल र्‍याली आगामी पुस महनिाको पहिलो शनिबार गर्ने भएको छ । साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले कार्यक्रम घोषणा गरेका हुन । अध्यक्ष श्रेष्ठले इन्धन खर्च नहुने, स्वास्थ्य तथा वातावरणमैत्री हुने भएकाले साइकलको महत्व दिनानुदिन बढ्दै गएको बताए । ‘हामी टुर दी पोखरा थप समाचार

७२ सालको भुकम्पले ढलेको बारपाक बिस्तारै उठ्दै छ (फोटो फिचर)

10 months ago Samaya Dristi Comments Off on ७२ सालको भुकम्पले ढलेको बारपाक बिस्तारै उठ्दै छ (फोटो फिचर)
२३ असार, गोरखा गाउँनै सखाप हुने गरि आएको बिनासकारी भुकम्पले बस्ती नै सखाप त पार्यो नै ७२ जना ले भुकम्पमा परि ज्यान गुमाएका थिए गोरखाको बारपाकमा । गोरखाको उत्तर पश्चिममा अवस्थित बारपाक ०७२ बैशाख १२ को भुकम्पको केन्द्र बिन्दु हो। अहिले भुकम्प गएको पनि १० बर्ष पुगिसकेको छ। तत्कालिन समयमा भुकम्पले एक हजार चार सय थप समाचार

फोटोग्राफर सघं गण्डकीको संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा फोटोग्राफर संघ गठन

10 months ago Samaya Dristi Comments Off on फोटोग्राफर सघं गण्डकीको संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा फोटोग्राफर संघ गठन
२२ असार, गोर्खा गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसीले गोर्खा जिल्ला समितिको गठन थप समाचार

शान्ति निकेतनमा बधाइ तथा सम्मान, संस्थागत विद्यालयतर्फ अव्वल नतिजा

10 months ago Samaya Dristi Comments Off on शान्ति निकेतनमा बधाइ तथा सम्मान, संस्थागत विद्यालयतर्फ अव्वल नतिजा
पोखरा २२, असार पोखरा ५ मा प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कूलले एसइइ २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिवार एक समारोहका बीच बधाई तथा सम्मान गरेको छ । विद्यालयले एसइइ उत्तीर्ण ३९ जना विद्यार्थीलाई एक साथ वधाई तथा सम्मान व्यक्त गरेको हो । सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने अनुपम पराजुली र निश्चल कोइरालालाई जनही १ लाखका दरले थप समाचार

जनप्रकाशमा ५२ युनिट रगत संकलन

10 months ago Samaya Dristi Comments Off on जनप्रकाशमा ५२ युनिट रगत संकलन
पोखरा, १९ असार । जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेको जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाले जानकारी दिनुुभयो कार्यक्रमका प्रमुख अतिथि जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर थप समाचार

माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास

10 months ago Samaya Dristi Comments Off on माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास
पोखरा, १८ असार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् । लियो क्लब अफ थप समाचार