श्रावण २८ गते २०८२
कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित
२७ साउन,पोखरा
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजना र फोनिज कास्कीको समन्वयमा आज पोखरामा सम्पन्न कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट पोखराका पोखराका फोटो पत्रकार राम गुरूङ र गोरखाका पत्रकार शुशिल बाबु श्रेष्ठ सम्मानित भएका छन्।
व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापित तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार पत्रकार द्वय राम गुरुङ र कैलाशबाबु श्रेष्ठलाई अर्पण गरिएको हो ।
उनीहरूलाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६ औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान सहित पुरस्कार अर्पण गर्नुभएको हो । पत्रकार गुरुङ पोखरामा रहेर लामो समयदेखि फोटो पत्रकारिता गरिरहनु भएको छ भने, पत्रकार श्रेष्ठ गोर्खामा क्रियाशील हुनुहुन्छ ।