7 months ago
Samaya Dristi
Comments Off on पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित
पोखरा, ८ अजोज पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् । सहकारी साधारण सभाको अवसरमा सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, पिएचडी गर्ने २ जना, समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो । उनीहरुलाई सहकारीको जेष्ठ सदस्य बाटुली पाध्यनी,
थप समाचार