5 years ago
Samaya Dristi
0
पोखरा, १२ असोज । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसंग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गर्नुभएको छ । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा, पर्यटन पूर्नउत्थान लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । भेटमा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोनाका
थप समाचार