मुख्य समाचार

मत्स्य अनुसन्धान केन्द्र वेगनासको बाह्य अनुसन्धान स्थल स्याङ्जा

5 years ago Samaya Dristi 0
पोखरा, ९ असोज ।मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ ।अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डाक्टर मोहमद एक्वाल हुसेन ,पुतलीबजार नगरपालिका उप–प्रमुख महेश पुरी,कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि थप समाचार

काङ्ग्रेस महाधिवेशन पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

5 years ago Samaya Dristi 0
पोखरा,आइतबार,१० असोज २०७८, नेपाली काङ्ग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् ।मुख्य प्रतिस्पर्धी गङ्गाधर पराजुलीलाई ६८ मतले पराजित गर्दै बिजुक्छेले बाजी मारेका हुन् । बिजुक्छेले चार सय १४ मत प्रप्त गर्दा पराजुलीले तीन सय ४६ मत पाए ।उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भए । उनीहरूले क्रमशः पाँच सय ६९ र थप समाचार

‘लक्ष्मीशरणका कविताहरु’ लोकर्पण राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष स्थापना

5 years ago Samaya Dristi 0
पोखरा, ८ असोज । शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्यायद्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मीशरणका कवितााहरु लोकर्पण गरिएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा नेपाल सरकार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले लोकार्पण गर्नुभएको हो ।कविता संग्रह लोकर्पणसँगै लक्ष्मीशरण उपाध्यायका परिवारबाट वुवा आमाको नाममा राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष समेत घोषणा गरेका थप समाचार

एमाले केन्द्रीय कमिटी बैठक जारी

5 years ago Samaya Dristi 0
काठमाडौं, ०८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा जारी बैठक भोलिसम्म चल्नेछ । बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत थप समाचार

काठमाडौँबाट पोखरा आउँदै गरेको कार त्रिशूली नदीमा खस्यो

5 years ago Samaya Dristi 0
असोज ८,पोखरा ।त्रिशुली नदीमा कार खस्दा एक जना घाइते भएका छन् भने तीनजना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग२च ४९१८ नम्बरको कार बिहीबार राति ११ः४५ बजे अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । उक्त कार दुर्घटनामा परी घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ थप समाचार

राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपाल को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त

5 years ago Samaya Dristi 0
काठमाडौँ असोज ६राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरि सस्थासंग मिलेर काम गर्ने पनि वताउनु भयो ।उक्त कार्यक्रममा एनएफपिजे थप समाचार

गुल्मीमा पहिरोमा पुरीएर तीन दिदीबहिनीको मृत्यु

5 years ago Samaya Dristi 0
बुटवल, ६ आश्विन ।गुल्मीमा पहिरोले घर पुरीदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ८ खानीगाँउका तिलक परियारको घर पहिरोले पुरेको हो। गएराती करिब १ बजेतिर झरेको पहिरोमा परी तिलकका १४ बर्षका जुम्ल्याहा छोरीहरु गंगा–जमुना र २१ बर्षकी भावनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए। तिलक उनकी थप समाचार

माधव नेपालदेखि विमला वलीसम्म पदमुक्त गराउन सर्वोच्चमा एमालेको दुई तर्क

5 years ago Samaya Dristi 0
काठमाडौं, ५ असोज । माधव नेपालसहित १४ सांसद र लुम्बिनीका दुई प्रदेश सांसदविरुद्ध एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार बहस गर्दागर्दै समय सकिएपछि आजका लागि सुनुवाइ सारिएको थियो । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा आज मुद्दाका विपक्षीहरूले बहस गर्दैछन् । एमालेले निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी थप समाचार

संखुवासभा हत्याकाण्ड : थप चारजना सार्वजनिक

5 years ago Samaya Dristi 0
संखुवासभा, ४ असोज । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी थप समाचार

पोखरामा के हुन्छ अल्ट्रालाइट प्याराग्लाइडिङको भविष्य ?

5 years ago Samaya Dristi 0
पोखरा, ३ असोज ।  तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् ।  पहिलो पटक सन् १९९६ मा उनले पोखरामा एभिया क्लब जन्माइन् र अल्ट्रालाइटमार्फत पर्यटकले आकाशबाट पोखरा घुम्न पाउने भए । अहिले पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनी सञ्चालनमा छन् । विगत पाँच वर्षदेखि जाइरोकोप्टर पनि उड्न थप समाचार