पर्यटन

बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)

12 months ago Samaya Dristi Comments Off on बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र १४ बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफी तथा सिनेमाको क्षेत्रमा लामो समयदेखी उल्लेख्य थप समाचार

निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा

1 year ago Samaya Dristi Comments Off on निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस थप समाचार

तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ

1 year ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई थप समाचार

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी

1 year ago Samaya Dristi Comments Off on राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी
कमल पौडेल अथक पोखरा ३०, साउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट ९ करोड ३७ लाख रहेको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ करोड ६५ लाख रहेको थियो । यो वर्ष अन्य कार्यालयहरुको वजेट घटेर आएको अवस्थामा परियोजनाको वजेट भने झण्डै ३ करोड वढेर आएको सार्वजनिक भएको छ । कार्यालयद्धारा थप समाचार

पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)

1 year ago Samaya Dristi Comments Off on पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)
२५ साउन, पोखरा जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। करिब दुई सय वर्ष देखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा चल्दै आएको हो । यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाई सँगै थप समाचार

आज गाइजात्रा (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on आज गाइजात्रा (फोटो फिचर)
भरतपुर महानगरपालिक ६, भिमेश्वर गुठी गीतानगर चोकबजार चितवन द्वारा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्राको अवसर पारेर निकालिएको झाँकी तस्विरः निरोज भण्डारी थप समाचार

आज नाग पञ्चमी(फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी(फोटो फिचर)
१३ साउन ,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । यी सम्पूर्ण नागहरुको आजकै दिन पूजा अर्चना गरिन्छ । आजको दिन थप समाचार

भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)
१० साउन, भरतपर भरतपुर मनसुन मिनी म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ । महानगर रोभर रेन्जर क्रू र रोयल रोभर रेन्जर क्रूको संयुक्त आयोजनामा उक्त म्याराथन आयोजना गरिएको हो। भरतपुरमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए। गोर्खा तनहुँ लगाएत बाहिरी जिल्ला वाट पनि उल्लेख्य सहभागिता रहेको थियो। भरतपुर गेस्ट हाउस चौर थप समाचार

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

1 year ago Samaya Dristi Comments Off on पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता
पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता थप समाचार