पर्यटन

नेपालगन्ज फोटो फेस्टिवलमा,आर्यन धिमालको तस्बिर फोटो अफ द इयर तथा अमित रावलको तस्बिर पिपुल्स च्वाइस अवार्ड जित्न सफल (फोटो फीचर)

1 year ago Samaya Dristi Comments Off on नेपालगन्ज फोटो फेस्टिवलमा,आर्यन धिमालको तस्बिर फोटो अफ द इयर तथा अमित रावलको तस्बिर पिपुल्स च्वाइस अवार्ड जित्न सफल (फोटो फीचर)
७ असार, नेपालगञ्ज प्रत्येक वर्ष आयोजना गरिंदै आएको नेपालगञ्ज फोटो फेस्टिवलमा धिमालको बन्योे फोटो अफ द इयर । अन्तरालले आयोजना गरेको चौथो नेपालगन्ज फोटो फेस्टिवलमा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर को उपाधि जितेको हो । उक्त तस्वीरले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार थप समाचार

रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न

1 year ago Samaya Dristi Comments Off on रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न
असार ७,पोखरा रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड थप समाचार

हेमजा हिले महोत्सव स्थल क्षेत्रमा सरसफाइ

1 year ago Samaya Dristi Comments Off on हेमजा हिले महोत्सव स्थल क्षेत्रमा सरसफाइ
हेमजा । पोखरा–२५,हेमजामा अवस्थित देवीस्थान सेवा समाजले शनिवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ समाजको आयोजनमा यही असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सव–२०८२ को पूर्व तयारी तालिका अनुरूप सरसफाइ कार्यक्रम गरिएको हो । हेमजामा अवस्थित विभिन्न टोल विकास संस्था, आमा समूह,लगायत संघ थप समाचार

पोखरामा मगर समुदायले विशेष पर्वका रूपमा भूमे पर्व मनाए

1 year ago Samaya Dristi Comments Off on पोखरामा मगर समुदायले विशेष पर्वका रूपमा भूमे पर्व मनाए
१ असार , पोखरा पोखरामा रहेका मगर समुदायहरूले भूमे पर्व भव्यताका साथ मनाएका छन् । रोल्पा पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाजले संयुक्त रूपमा पोखराको मालेपाटन खेलमैदानमा विशेष मेला गरी यो पर्व मनाएका हुन् । मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुम्या पूजा गरी उद्घाटन गर्नुभएको हो । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा थप समाचार

जनप्रतिनिधि र कर्मचारी विवादले पोखरा ९ मा लफडा, कर्मचारीलाई कारवाहीको माग गर्दै केही स्थानीयवासीद्धारा वडा र महानगरपालिका घेराऊ

1 year ago Samaya Dristi Comments Off on जनप्रतिनिधि र कर्मचारी विवादले पोखरा ९ मा लफडा, कर्मचारीलाई कारवाहीको माग गर्दै केही स्थानीयवासीद्धारा वडा र महानगरपालिका घेराऊ
कमल पौडेल अथक पोखरा २४, जेठ जनप्रतिनिधिलाई कर्मचारीले अपमान गरेको भन्दै केही स्थानीय वासिन्दाले शुक्रवार पोखरा महानगरपालिका वडा नं ९ को कार्यालय घेराऊ गरेका छन् । उनीहरुले कार्यालय घेराऊ गर्दै लेखा अधिकृत कुलराज पौड्याललाई कारवाहीको माग गरेका हुन् । आफ्नो वडाको वाटोको वजेटको वारेमा सोधपूछ गर्दा पोखरा ९ कि वडा सदस्य भावना श्रेष्ठलाई विहीवार लेखा थप समाचार

मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)
पोखरा, १८ जेठ कमल पौडेल अथक मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार प्रथम संयुक्त साईकल तथा घोेडा ¥याली सम्पन्न गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साईकल सिटी पोखराको संयोजनमा बढ्दो कार्वन उत्र्सजनका कारण विश्वमै चिन्ताको बिषय बनेको जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकुल असर पु¥याएको अवस्थामा थप समाचार

माछापुच्छ्रे गाउँपालिका

1 year ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिका
नेपालको प्रदेश नं ४ अन्तर्गत कास्की जिल्लाका पाँच स्थानीय तह मध्ये माछापुच्छ्रे गाउँपालिका एक हो । समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन थप समाचार

हेमजा गाउँ

1 year ago Samaya Dristi Comments Off on हेमजा गाउँ
गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका नेपालको सबैभन्दा ठूलो तथा पर्यटकीय शहर हो । पोखरा महानगरपालिकामा रहेका विभिन्न ३३ वडाहरू मध्ये उत्तरी क्षेत्रमा रहेको रमणीय, कृषि योग्य जैविक विविधताले भरिपूर्ण वडा २५ नं वडा हो। जसलाई हेमजा भनेर चिनिने गरिन्छ । हेमजा अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालय पर्वतमाला तथा सेति नदिको काखमा अवस्थित प्राकृतिक थप समाचार

पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

1 year ago Samaya Dristi Comments Off on पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र
काठमाडौं, ७ जेठ । जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’। तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो । प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, थप समाचार

पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास

1 year ago Samaya Dristi Comments Off on पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास
वैशाख २६, पोखरा । नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी थप समाचार