फोटो कथा

पोखरामा भीषण असिना

4 years ago Samaya Dristi 0
८ फागुन,पोखरा पोखरामा आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। असिनाका कारण पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। अधिक असिना परेपछि गाडी अवरुद्ध भएका थिए। ठाउँठाउँमा असिना खेल्नेको भीड लागेको थियो। असिनापानीका कारण पोखरा र आसपासका क्षेत्रमा गरिएको खेतीमा क्षति पुगेको किसानले बताएका छन्। पोखरामा मध्यान्ह देखि थप समाचार

पोखरा म्याराथन को उपाधि केन्याली धावकलाई (फोटो फिचर)

4 years ago Samaya Dristi 0
७,फागुन पोखरासफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । पोखरा म्याथुनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो बिदेसी थप समाचार

आहा कति राम्रो

4 years ago Samaya Dristi 0
पोखरा बाग्लुङ्ग जोड्ने मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जा खण्ड ,धान फल्ने खेतमा घर फलिरहेका हेर्दै माछापच्छ«े खुलेर हासेको छ ।तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

फोटोग्राफर संघ गण्डकीको दोस्रो साधारण सभा सम्पन्न (फोटो फिचर)

4 years ago Samaya Dristi 0
२५ पौष, नवलपुरगण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा नवलप’रमा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा अनलाइन् फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार बितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो । गण्डकी प्रदेशका प्रदेश सदस्य तथा बिधायन समितिका संयोजक माननिय थप समाचार

पोखरा फोटोग्राफर संघ को ४० औँ बार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पुष १७,पोखरापोखरा फोटोग्राफर संघ पोखराको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा फोकस बुलेटिन बिमोचन तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको थियो । पोखरा फोटोग्राफर संघ का पुर्व अध्यक्ष टुकलाल नेपाली को प्रमुख अतिथ्य एवम गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष खडानन्द थप समाचार

पत्रकार सम्मेलन

4 years ago Samaya Dristi 0
नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण Photo: samayadristi.com थप समाचार

पोखरा सडक महोत्सव (फोटो फिचर)

4 years ago Samaya Dristi 0
रेष्टुरेष्ट एण्ड बार एसोसियसन रेबान पोखराले आयोजना गरेको २३ औं संस्करणको पोखरा सडक महोत्सवको गृहमन्त्रि बालकृष्ण खाँड ले गर्नु भयो । कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकीहरु साथै नृत्य प्रस्तुत गरीएको थियो । थप समाचार

तुर्लुङकोटमा लमजुङ फोटोग्राफर संघको दोस्रो साधारणा सभा (फोटो फिचर)

5 years ago Samaya Dristi 0
लमजुङ फोटोग्राफर संघको साधारण सभा तुर्लुङकोटमा सम्पन्न बेसीशहर, पुस १० गते ।लमजुङको एेतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय गाउँ तुर्लुङकोटमा लमजुङ फोटोग्राफर संघको दोस्रो साधारणा सभा तथा फोटोग्राफी सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी फोटोग्राफर संघका अध्यक्ष तथा नेपाल फोटोग्राफर संघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले गर्नुभएको थियो । उद्घाटन मन्तब्य राख्दै प्रमुख थप समाचार

कैलाश सहकारीको पाँचौ अधिबेशन सम्पन्न

5 years ago Samaya Dristi 0
पोखरा, ३ पुस । कैलाश बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिबेशनले खडानन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समिति उपाध्यक्षमा विनोदराज ढकाल, सचिव विष्णुहरि अधिकारी, कोषाध्यक्ष नवीन ढुंगाना चयन भए । सदस्यमा घनश्याम पौडेल, कपिल सापकोटा, पूर्णकुमारी थापा, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार थप समाचार

सिटी वान टेलिभिजन नियमीत प्रसारणमा

5 years ago Samaya Dristi 0
पोखरा २१ मंसिर पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभीजनले आफनो नियमीत प्रसारण सुरु गरेको छ । एक कार्यक्रमका विच आज उद्धघाटन भयो । आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको पोखराबाट टेलिभीजनले आफ्ना नियामीत प्रसारण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले यो टेलिभीजनले मानव अधिकार र लोकतन्त्रको रक्षा थप समाचार