पोखरा रंगशालामा भएको १९ औं संस्करणको आहा रारा गोल्डकपमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जित्न सफल बनेको हो ।
थप समाचार
कालिञ्चोक भगवती नेपालको बागमति प्रदेशको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ।
थप समाचार