यसरी रहनुहोस् स्वस्थ

7 years ago समय दृष्टि 0
आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला । १. महिनाको एकपटक ब्लडप्रेसर जांच गराउनु होला ! यो सस्तो, सजिलो र आफै थप समाचार

अब त पक्कै क्रान्ति हुने भयो !

7 years ago समय दृष्टि 0
हाल नेपालमा जनवादी क्रान्ति गर्ने एक कम्युनिष्ट पार्टी सशक्त रुपमा देखा परेको छ । यश पार्टिको केन्द्रीय समिति कुनै जादुगारको मनचिन्ते झोलि भन्दा कम छैन । यसको केन्द्रीय समितिमा नेपालका गनीयका मानीयका भौतिक दर्शन शास्त्री, बिगतको जनयुध्दमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका काडरहरु, घाऊतेहरु, अपाङ्गहरु, सहिद परिवारजनहरु,बेपत्तापरिवारजनहरु लगायत माओवादी पक्षधरहरु छन् । अर्कोतर्फ माओवाद नमान्नेहरु, दशबर्से थप समाचार

रजनीकान्तको फिल्म रिलीज हुनु अगाडि नै टिकट काट्नेको भीड

7 years ago समय दृष्टि 0
दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको फिल्म ‘पेट्टा’ ११ जनवरीमा रिलीज हुँदैछ। फिल्म रिलीज हुनुपूर्व नै रजनीका फ्यान क्रेजी भएका छन्। यतिबेला सामाजिक संजालमा एउटा फोटो र भिडियो भाइरल भएको छ। यो भिडियोमा रजनीकान्तका फ्यानले रजनीकान्तको पोस्टर लिएर र्याली निकालेका छन्। उनीहरुले ढोल बजाएर डान्स गरेको पनि भिडियोमा देख्न सकिन्छ।  त्यतिमात्रै होइन, अर्को भिडियो पनि भाइरल थप समाचार

निश्चल गुरुङ र भिमा गुरुङको आवाजमा “सलल बग्ने गण्डकी नदी”(भिडियो सहित)

7 years ago समय दृष्टि 0
नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ सर्व्प्रिय गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको  आवाजमा सजिएको निकै घत लाग्दो गीत “सलल बग्ने गण्डकी नदी “ बजारमा आएको छ । राजु तोलाङगी गुरुङको शब्द तथा लय सिर्जनमा निकै रमाइलो पारामा माया प्रेमका जुहारी समेटिएको लोक गीतमा मौलिक भाकालाई समेटिएको छ । सालैजो भाकामा तयार थप समाचार

‘क्याप्टेन’ फिल्म हेर्न बुबा र श्रीमतीसहित हल गए प्रधानमन्त्री

7 years ago समय दृष्टि 0
प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोल केसीको अभिनय रहेको चलचित्र क्याप्टेन हेरेका छन् । बुधबार साँझ उनी परिवारसहित फिल्म हेर्न गएका हुन् । प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर फिल्म हेर्न गएका हुन् । राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को रात्रीकालीन सो थप समाचार

अभिनेत्री सरिता लामिछाने द्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

7 years ago समय दृष्टि 0
यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको थप समाचार

काठमाडौंले जित्यो साम्बो च्याम्पियनशीप

7 years ago समय दृष्टि 0
नेपाल साम्बो फेडरेसनले आयोजना भएको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाडौंको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ । शनिबार काठमाडौंको नयाँबजारमा भएको प्रतियोगितामा गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए । यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समूहमा प्रिन्स श्रेष्ठ प्रथम थप समाचार

एकदिवसीयमा नेपालको वरियता झर्यो, अब के हुन्छ ?

7 years ago समय दृष्टि 0
 नेपाल एकदिवीय क्रिकेट वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो । एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने भारत उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा र न्युजिल्यान्ड तेस्रो थप समाचार

मन्थ्ली गल्फ पुरस्कार बलराम थापालाई

7 years ago समय दृष्टि 0
पोखराको हिमालयन गल्फ कोर्षमा जून महिनाको गल्फ प्रतियोगिताको उपाधि बलराम थापाले जितेका छन् । फूल ह्याण्डक्यापको स्टेबल फोर्ड अन्तर्गत प्रतिस्पर्धामा शनिबार पोखराको छिनेडाडाँस्थित गल्फ कोर्षमा थापाले ४ अण्डर ४० को स्कोरसहित ट्रफी उचालेका हुन् । २५ जना गल्फरले प्रतिस्पर्धा गरेको खेलमा राजु थकाली उपविजेत ाबने । उनले १अण्डर ३७ को कार्ड बनाए । त्यसैगरी ग्रस थप समाचार

मेस्सीलाई रातो कार्ड, अर्जेन्टिना तेस्रो

7 years ago समय दृष्टि 0
कोपा अमेरिका टुग्याउँदा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउँदालियोनेल मेस्सीको गोलरहितको यात्रा गरेका छन् । अघिल्लो संस्करणमा चिलीसँग पराजित हुदैं उपविजेतामा सीमित भएको अर्जेन्टिनाले तेस्रो स्थानमा खुम्चियो । तर मेस्सीको गोल हेर्न लालायित दर्शक मन फुकाई उल्लासमय बन्न सकेनन् । ३७ औ मिनेटमा दश खेलाडीमा सीमित भए । भरपर्दा खेलाडी मेस्सी ३७ औ थप समाचार