रामेश्वर कृषि सहकारीमा डिल्लीराम भट्टराई

7 years ago समय दृष्टि 0
पोखरा १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधव आचार्य, सहसचिवमा विष्णुप्रसाद बराल, सहकोषाध्यक्षमा भोजराज आचार्य र सदस्यमा डिल्लीराम शर्मा पौडेल, इन्द्रा खत्री पोखरेल, तोयनाथ पौडेल, कृष्णकुमारी लामिछाने, कृष्ण अर्याल, खमबहादुर केसी थप समाचार

रोनाल्डोको गोलमा पोर्चुगलको आकर्षक जित

7 years ago समय दृष्टि 0
युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।  पहिलो जित निकालेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण गोल गरे । पोर्चुगलका लागि ४२ औं मिनेटमा विलियम कार्वाल्हो, ५८ औं मिनेटमा गोनकलो गेदेस, ८० औं मिनेटमा  रोनाल्डो र खेल सकिन चार मिनेट बाँकी थप समाचार

सन्दीप जोराको आक्रामक अर्धशतक

7 years ago समय दृष्टि 0
सीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् । नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती चरणमा मध्यम सुरुवात गरेको थियो । ३५ ओभर पछिको खेलमा थप समाचार

सलमान खानलाई बलिउडमा प्रतिबन्ध !

7 years ago समय दृष्टि 0
बलिउड स्टार गायक मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ। उनले पाकसितानमा पुर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल भारतीय चलचित्र मजदुर संघले प्रतिबन्ध लगाएको हो । सलमान खान अमेरिकाका शहरहरुमा आफ्नो ‘शो’ लिएर जाँदैछन। जस्मा मिका सिंह पनि सहभागी हुनेछन्। उक्त कुराको हल्ला चलेपछि संघले यदी सत्य हो थप समाचार

पोखरामा निकै घातक सेतो पुतली आतंक

7 years ago समय दृष्टि 0
पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् ।  यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए । थप समाचार

साहिद वासु र वैरागीको स्मृतिमा रक्तदान

7 years ago समय दृष्टि 0
राष्ट्रिय युवा संघ कास्कीले जनयुद्धका सहिद सुरेश वाग्ले बासु र भीमसेन पोखरेल९बैरागी० को स्मृति दिवसमा पोखरामा खुला रक्तदान आयोजना गर्ने भएको छ । संघले सोमबार बिहान ७ः३० बजेबाट पृथ्वीचोकमा रक्तदान आयोजना गरेको युवा संघका नेता पूर्ण लामाले जानकारी दिए । उनले रक्तदानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् । वाग्ले नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धमा थप समाचार

धुर्मुस सुन्तली फाउन्डेसनलाई मुक्तिनाथले दियो ५ लाख

7 years ago समय दृष्टि 0
मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सो रकमको चेक हस्तान्तरण गरे । मुक्तिनाथले आफ्नै रेमिट मुक्तिनाथ रेमिटबाट चाडपर्व लक्षित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सार्वजनिक थप समाचार

भ्रष्टाचारको आरोपी नायब सुब्बा द्धरा आत्महत्या

7 years ago समय दृष्टि 0
मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्।हिजो आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका(९ को रातामाटेको जंगलमा उनले पासो लगाएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका(१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए।भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका उनले आत्महत्या गर्नुअघि लेखेको लामो ‘सुसाइड नोट’ समेत भेटिएको छ।उनले त्यहाँ ‘आफू निर्दोष थप समाचार