बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’

4 years ago समय दृष्टि Comments Off on बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’
बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् । यो किट आम थप समाचार

धादिङको गंगाजमुना : एकपटक पुग्नैपर्ने ठाउँ

4 years ago समय दृष्टि 0
मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमार्डौ, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो ।  पहाडको माथिबाट ठूला दुई झरना निरन्तर झरिहन्छ । सबै गाउँवासीले देखेर होइन आफ्ना पूर्खाले भोगेर कथा जसरी सुनाएर झरनाको महत्व सुनाउँदा प्रफुल्लित हुने यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्छ । थप समाचार

देश नै आँशुको मार्गमा हिंडिरहेको छ – रवीन्द्र समीर

4 years ago समय दृष्टि 0
मृत्युको आयु किन पढ्ने ? मृत्यु दर्शन, मृत्यु बिज्ञान, अरबमा निधन भएका श्रमिकको शब ल्याउने प्रक्रिया तथा अन्तिम संस्कारमा भएका कुरीति बुझ्न । मृत्यु सम्बन्धि चिकित्सा बिज्ञान, मृत्यु पश्चात शवमा आउने परिवर्तन, शबको संरक्षण बिधि, पोस्टमार्टम बिधि लगायत मृत्युका तथ्यलाई कथाको पानीमा घुलाउने प्रयास गरेको छु । मृत्युको आयु अरु उपन्यास भन्दा के कुराले फरक छ थप समाचार

नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा

4 years ago समय दृष्टि 0
नेपाला कम्युनिष्ट आन्दोलन निकै सङ्कटपूर्ण अवस्थामा आइपुगेको छ । कुनै समय नेपालमा मार्क्सवाद लेनिनवाद माओवाद मान्ने दर्जनौ पार्टी थिए । हाल आएर प्राय सबै पार्टी समुहहरुले माओवाद छाडिसके । अहिले मार्क्सवाद लेनिनवाद माओवाद माओ बिचारधारा मान्न जे जति पार्टी समुहहरु छन् यी सबै २०२९सालमा गठन भएको केन्द्रीय न्युक्लियर्सको बिरासतमा बनेका पार्टी समुहहरु मात्र हुन् । थप समाचार

बिहे गरे सुध्रेला ..

4 years ago समय दृष्टि 0
“होइन त्यो माथिघर बद्रीकाकाको छोरा त साह्रै बिग्रिएछ।पहिले पहिले रक्सी चुरोट मात्र खान्थो अचेल त गाँजा तान्न पनि थालेछ। “त्यती मात्र कहाँ हो र ड्रग पनि लिन्छ रे,अस्ती त्यो गल्लीमा बसेर हातमा सुइ हालिराथ्यो रे । काका काकी खुब पिर गर्दै थिए। “अब एउटी राम्री असल केटी खोजेर बिहे गर्दिने रे। बिहे गरेसी कसो नसुध्रियला थप समाचार

नेकपा यात्रा : दलाल पूँजीवाद कि समृद्ध समाजवाद ?

4 years ago समय दृष्टि 0
विपिन आचार्य पूँजीवादमा आधारित शासन व्यवस्था अहिले लगभग विश्वव्यापी जस्तै हुँदैछ । पूँजीवादी शासन र शासकका पनि विभिन्न प्रकार छन् । नेपालको शासन व्यवस्थामा तथा राजनीतिक दलहरूमा यसको स्वभाविक प्रभाव छ । वर्तमान समयमा राजनीतिक दलहरूको मुख्य चुनौती दलाल पूँजीवादको उपस्थित भएको छ । परिणाम स्वरूप आजको राष्ट्रको ढुकुटीमा हुनुपर्ने रकम व्यक्तिको स्वामित्वमा छ । थप समाचार