ओली–नेपाल चर्काचर्की, ओलीले स्विकारेनन् स्वास्थ्यलाभको कामना

7 years ago समय दृष्टि 0
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक ‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन ।  सहभागी एक नेताका अनुसार संवाद यतिसम्म तल पुग्ने कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले थप समाचार

कस्तो छ पोखरा महानगरपालिकाको नयाँ लोगो ?

7 years ago समय दृष्टि 0
पोखरा महानगरपालिकाको नयाँ लोगो तयार भएको छ । महानगरको नयाँ लोगो पोखरा महानगरपालिका वडा नं. १० निवासी रीक गुरुङले निर्माण गरेका हुन् । गुरुङद्वारा तयार भएको लोगोलाई महानगरको २९औं कार्यपालिका बैठकले अनुमोदन गरेको हो । नयाँ लोगोमा पोखराको फेवाताल, माछापुच्छेलाई महत्वका साथ झल्काइएको छ । लोगो डिजाइन गरेबापत गुरुङले ५० हजार रुपैयाँ पुरस्कार र प्रशंसापत्र थप समाचार

युवतीलाई एसिड हान्नेलाई ४ वर्ष कैद

7 years ago समय दृष्टि 0
दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, रु थप समाचार

देवताको डरले महिनावारी हुदा विद्यालय जादैनन् शिक्षिकाहरु

7 years ago समय दृष्टि 0
बाजुरा जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले जानकारी दिएका हुन् । ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध थप समाचार

लागुऔषध मुद्दा मिलाउन घुस लिने प्रहरी निरीक्षकलाई मुद्दा

7 years ago समय दृष्टि 0
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहलाई लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिसँग घूस लिएको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको छ ।प्रहरी निरीक्षक साहले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा रहँदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा ७० हजार जम्मा गर्न लगाई घूस लएका थिए । साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० थप समाचार

गरीब परिचयपत्र वितरणमा समस्या

7 years ago समय दृष्टि 0
सरकारले २६ जिल्लाका गरीब घर परिवार सर्भेक्षण गरी गरीब पहिचान गरे पनि उनीहरुलाई परिचयपत्र उपलब्ध गराउन सकेको छैन । कपिलवस्तुबाट परिचयपत्र वितरण गर्ने कार्य शुरु गरिएको थियो । केही स्थानमा गरीबको पहिचान छुटेको र लगत लिंदा त्रुटि भएको भन्दै जनस्तरबाटै सच्याउन पर्ने माग आएपछि परिचयपत्र वितरण कार्य प्रभावित भएको हो । भूमि व्यवस्था, सहकारी तथा थप समाचार

सिहंदरबारको पूर्वी पर्खाल भत्कियो

7 years ago समय दृष्टि 0
हिजो रातिदेखिको लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एक जना घाइते भएका छन् । महानगरीय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको छ । केही समयका लागि पर्खाल भत्किँदा यातायात प्रभावित भए पनि अहिले सबै सहज रुपमा सुचालु अवस्थामा थप समाचार

सरसफाइ गर्न ६ क्षेत्र, सबै समितिलाई सरसफाइ सामग्री

7 years ago समय दृष्टि 0
वातावरण संरक्षण र सरसफाइका लागि वडा कार्यालय पोखरा १७ ले वडालाई ६ क्षेत्रमा विभाजन गरी ती क्षेत्रमा समितिसमेत गठन गरेको छ । दानबहादुर शाहीको संयोजकत्वमा २५ सदस्यीय वडा सरसफाइ तथा वातावरण समिति गठन गरिएको हो । समितिको संरक्षकमा पोखरा १७ का वडा सदस्य एवं कार्यपालिका सदस्य राधिका शाही योगी छिन् । क्षेत्र नं. १, २, थप समाचार

अव कास्कीको सिक्लेसदेखि कोरीसम्म केबुलकार चल्ने

7 years ago समय दृष्टि 0
राम प्रसाद पाण्डे (राजु ) कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकार बन्ने भएको छ । सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुने हुन लागेको हो । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको थप समाचार

शीतल सहकारीमा ईश्वरी

7 years ago समय दृष्टि 0
शीतल बचत तथा ऋण सहकारीको १० औं साधारणसभा तथा चौथों अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । यसअघि लम्साल सचिव थिए । सहकारीको उपाध्यक्ष युवकराज लामिछाने, सचिव नारायणप्रसाद अधिकारी, सहसचिव हरिप्रसाद लम्साल, कोषाध्यक्ष मोहनलाल पौडेल छन् । सञ्चालक सदस्यमा कमलकान्त उपाध्याय, श्रीराम सुवदी, विष्णुमाया लम्साल, सुरजप्रकाश भुजेल, नारायण पौडेल र ईच्छा बराल थप समाचार