5 years ago
Samaya Dristi
0
२९ फागुन, पोखराफोटोग्राफर संघ गण्डकीले २ दिने फोटोग्राफी कार्यशाला पर्वतको फलेवास स्थित डहरे देउराली सामुदायीक होमस्टेमा सम्पन्न गरेको छ ।२ दिन सम्म चलेको सो कार्यक्रमा गण्डकी प्रदेशका तराई देखि हिमाल सम्मका, पर्वत, ,स्याड.जा, कास्की ,तनहु ,लमजुड. र नवलपुरका ३६ जना फोटोग्राफर तथा फोटोपत्रकारहरुले सहभागिता जनाएका थिए । आन्तरिक पर्यटन प्रर्वधनको उद्धेश्य लिएर अलगअलग कार्यक्रम प्रदेशका
थप समाचार