2 years ago
Samaya Dristi
Comments Off on प्यारो सुन्दर हिमाल
प्रात काल हिमाल हास्छ जसरी अस्तित्व फैलाउदै सारा चेतनशील जीवन जगत ब्युझिन्छ जागा हुदै यो जागापनसाथ सिर्जनमुखी फैलाउदै चेतना हामी गर्न सकौ न जीवनमूखी साहित्यको सिर्जना । प्रहल्लाद पोख्रेलको प्यारो प्रकृति कवितामा भनेझै मात्र छैन प्रकृती, किनकी यसले पनि कम्ता सताएको छैन मलाई । यो फागुनको दोश्रो हप्ता अर्थात जाडो सकिएर गर्मी पलाउने महिनाको पनि आधा
थप समाचार