समाचार

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

2 years ago Samaya Dristi Comments Off on प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र थप समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

2 years ago Samaya Dristi Comments Off on गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान
चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि थप समाचार

लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम

2 years ago Samaya Dristi Comments Off on लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम
फाल्गुन पोखरा लायन्स क्लब अफ पोखरा समर्पणद्वारा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीका बीच आयोजना गरेको कविता प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी मा.वि.का सचिन पौडेल प्रथम भएका छन् । यसैगरी, प्रतियोगितामा चण्डिका प्रा.वि.का आशिका सुनारले द्वितीय, बालमन्दिर मा.वि.का आयुष्मा पोख्रेलले तृतीय र लिला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार थप समाचार

पोखरामा मनाइयो मगर एकता दिवस (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पोखरामा मनाइयो मगर एकता दिवस (फोटो फिचर)
फागुन १५,पोखरा मौलिक कला संस्कृतिदेखि भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छः मेयर आचार्य । पोखराः पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी ¥यालीसहित महेन्द्रपुल, नयाँबजार, थप समाचार

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

2 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका थप समाचार

हेमजामा मादल बजाउने तालिम सुरु

2 years ago Samaya Dristi Comments Off on हेमजामा मादल बजाउने तालिम सुरु
१५ फाल्गुण महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम सोमबार पोखरा २५ हेमजामा सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिला सञ्जालले राम्रो काम गरेकोमा प्रसंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गर्नु भयो । मादलले गाउँ घर थप समाचार

आसाम निवासी साहित्यकार पोखरामा सम्मानित

2 years ago Samaya Dristi Comments Off on आसाम निवासी साहित्यकार पोखरामा सम्मानित
फाल्गुन, पोखरा साहित्यकार नीता गुरुङ भाटिया पोखरामा एक समारोहबीच सम्मानित भएकी छन् । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अ.ने.सा.स भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो । सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि थप समाचार

अग्रज पत्रकार रमेश पौडेललाई मातृशोक, विभिन्न क्षेत्रद्वारा दुःख व्यक्त

2 years ago Samaya Dristi Comments Off on अग्रज पत्रकार रमेश पौडेललाई मातृशोक, विभिन्न क्षेत्रद्वारा दुःख व्यक्त
पोखरा । पोखराका अग्रज पत्रकार रमेश पौडेल पौडेललाई मातृशोक परेको छ । पौडेलकी ममतामयी माता ईन्द्रकला पौडेलको गएराति १२:४४ बजे पर्वतको कुश्मा नगरपालिका वडा नं। ९ कटुवाचौपरी, ज्ञादीस्थित निवासमै निधन भएको हो । स्व। ईन्द्रकलाको आज बिहान ११ बजे कालीगण्डकीस्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व। पौडेलका ५ छोरा खगेन्द्र, थप समाचार

पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने

2 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफानइलम थप समाचार

पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

2 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी
पोखरा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् । पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको लक्ष्य थप समाचार