समाचार

पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क

2 years ago Samaya Dristi Comments Off on पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क
पोखरा,फागुन पोखरामा एउटा नौलो खालको पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एम को सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्ककोउद्घाटन सोमबार बिहान पोखरा थप समाचार

साइनिङ स्टार बोर्डिङको रजत जयन्ती समारोह सम्पन्न, कलाकार प्रकाश घिमिरेलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on साइनिङ स्टार बोर्डिङको रजत जयन्ती समारोह सम्पन्न, कलाकार प्रकाश घिमिरेलाई सम्मान
पोखरा,फागुन पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी थप समाचार

एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श

2 years ago Samaya Dristi Comments Off on एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श
यस वर्ष एसइई परिक्षा दिन गईरहेका कास्की जिल्लाका बिभिन्न स्कुलहरुका बिद्यार्थीलाई एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम राखिएको छ । नेसनल प्याब्सन कास्कीको आयोजनामा भएको सो  क्षमता अभिवृद्धि कार्यक्रमले बिद्यार्थीले परीक्षा राम्रो गर्नका लागि मद्धत पुग्नुको साथै  मनोवैज्ञानिक रुपमा तयार हुन सहयोग पुग्ने कुरा सहजीकरण वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले गरेका थिए । उक्त अभिमुखीकरण थप समाचार

उत्पादन बृद्धि हुने भएपछि स्याङजाको आलु पकेट क्षेत्रका किसानहरुमा खुसियाली

2 years ago Samaya Dristi Comments Off on उत्पादन बृद्धि हुने भएपछि स्याङजाको आलु पकेट क्षेत्रका किसानहरुमा खुसियाली
कमल पौडेल अथक पोखरा २, फागुन उत्पादनमा बृद्धि हुने भएपछि स्याङ्जाको आलु पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको छ । जिल्लाको चापाकोट र गल्याङमा रहेको पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको हो । उनीहरुले बीउ र खायन आलु उत्पादन गरेका हुन् । कृषि विकास निर्देशनालय गण्डकीद्धारा कृषि ज्ञान केन्द्र स्याङजा मार्फत् ती क्षेत्रमा २ करोड ३८ लाख थप समाचार

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक फोटो हेर्न समय थपियो

2 years ago Samaya Dristi Comments Off on पोखरामा रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक फोटो हेर्न समय थपियो
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ । फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । ‘पोखरामा पहिलोपटक भएर होला ! धेरैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अल्पकालीन रुपमा फोटो प्रदर्शनी गरिएकाले अब यो मौका आउँदैन’, न्यौपानेले थप समाचार

एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न
माघ २८, पोखरा । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले थप समाचार

पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड

2 years ago Samaya Dristi Comments Off on पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड
माघ २८,काठमाडौं पोखराका फोटो पत्रकार सुर्दशन रञ्जितलाई नेपाल खेलकुद पत्रकार संघले खेल सिपाही स्पेशल अवार्डबाट सम्मानित गरेको छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को अवसरमा उनलाई स्पेशल अवार्ड प्रदान गरेको हो । उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ताका रुपमा समेत चिनिन्छन् ।रञ्जितले करिव चार दशक भन्दा लामो थप समाचार

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण

2 years ago Samaya Dristi Comments Off on साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण
पोखरा, माघ २८ गते । साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वाराशनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो ।उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा थप समाचार

दीपक समीपको नदीको राजमार्ग गृहविमोचन

2 years ago Samaya Dristi Comments Off on दीपक समीपको नदीको राजमार्ग गृहविमोचन
पोखरा, माघ २८ गते । साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे ।कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए थप समाचार

शान्ति निकेतन स्कुलको १८ औं बार्षिकोत्सव सम्पन्न, अब घोकेर जाँच दिने शैली परिवर्तन गर्ने तयारीमा राष्ट्रिय परीक्षावोर्ड अध्यक्ष डा.महाश्रम शर्मा

2 years ago Samaya Dristi Comments Off on शान्ति निकेतन स्कुलको १८ औं बार्षिकोत्सव सम्पन्न, अब घोकेर जाँच दिने शैली परिवर्तन गर्ने तयारीमा राष्ट्रिय परीक्षावोर्ड अध्यक्ष डा.महाश्रम शर्मा
कमल पौडेल अथक पोखरा, २७ माघ राष्ट्रिय परीक्षाबोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अब घोकेर जाँच दिने शैली परिवर्तन गर्ने तयारीमा परीक्षावोर्ड लागेको बताएका छन् । पोखरा ५ मा रहेको शान्ति निकेतन स्कुलको १८ औं बार्षिकोत्सव तथा आभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रमको शानिवार पोखरामा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले सीपयुक्त शिक्षा आजको थप समाचार