2 years ago
Samaya Dristi
Comments Off on हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको अध्यक्षमा तिम्सिना
गोविन्द तिमिल्सिना हेमजा, ७ माघ हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ पोखरा २५ हेमजाको २४ औं बार्षिक साधारण सभा तथा १२औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले झंकनाथ तिम्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पार्बती थापा, सचिवमा कृष्ण तिम्सिना र कोषाध्यक्षमा मदन बहादुर थापा चयन हुनु भएको छ ।
थप समाचार