समाचार

पोखरा आएर गोर्खा वारियर्स टीमले भन्यो इतिहास देखाउने सिनेमा निर्माण गरेका छौं

2 years ago Samaya Dristi Comments Off on पोखरा आएर गोर्खा वारियर्स टीमले भन्यो इतिहास देखाउने सिनेमा निर्माण गरेका छौं
पोखरा पोखरा आएर गोर्खा वारियर्स टीमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए । फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा थप समाचार

सोनाम ल्होछारमा बिबिध कार्यक्रम (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on सोनाम ल्होछारमा बिबिध कार्यक्रम (फोटो फिचर)
माघ,पोखरा तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व का रुपमा मनाइने गरन्छ र सार्वजनिक दिा दिइन्छ । ल्होछार मनाउने समुदायमा ुल्होु अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका थप समाचार

कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण

2 years ago Samaya Dristi Comments Off on कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण
माघ २४, पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान अर्पण गरेको हो । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. थप समाचार

जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन

2 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन
२४ माघ जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १२२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा विद्वत् प्रवचन दिँदै विद्वान् डा. नारायणप्रसाद अधिकारीले बालकृष्ण समले साहित्यका सबै क्षेत्रमा अतुलनीय योगदान दिएर पनि राणा परिवारमा जन्मेकै कारण राज्यबाट उपेक्षित हुनु दुःखको कुरा रहेको बताए । उनले थपे–भक्ति, दर्शन, ज्ञान र विज्ञान थप समाचार

रेलको ढोका बन्द

2 years ago Samaya Dristi Comments Off on रेलको ढोका बन्द
उता मधुर धुनमा रेलको ढोका बन्द घन्किरहयो मेरो मम पनि आयो, मेरो दिमागमा नेपालका  युवाको बिदेश पलायन फिल्म नाच्यो, मनमनै म त्यसै मर्माहित बने । किनकी म पनि १३ वर्षको बिदेश बसाईले वाक्क भएर ढुक्कले बाच्न आएको अहिले दिक्क भएर बुरुक्क उफ्रेर लुसुक्क फेरी बिदेश पसौ कि जस्तो भैसकेको छु ।आज दिउसो भोक लागेर महेन्द्रपुलको थप समाचार

गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ

2 years ago Samaya Dristi Comments Off on गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ
पोखरा । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमा मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । थप समाचार

पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता तालिम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता तालिम सम्पन्न
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ । आइतबार देखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देलले आवश्यक जानकारी उपलब्ध गराएका थिए । कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण थप समाचार

पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत, मीना र हुम गुरुङ्गलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत, मीना र हुम गुरुङ्गलाई सम्मान
माघ, पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट बराल पुरस्कृत भएका हुन् । उनलाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित सम्मान पत्र र दोसल्लाले गण्डकी थप समाचार

पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति

2 years ago Samaya Dristi Comments Off on पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति
पोखरा । पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार थप समाचार

नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

2 years ago Samaya Dristi Comments Off on नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने
पोखरा, माघ एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो । गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा थप समाचार