समाचार

अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी

2 years ago Samaya Dristi Comments Off on अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी
पोखरा,फागुन अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ ।अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् । बरालले ११ औँ संस्करणको लाटोकोसेरो थप समाचार

समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद

2 years ago Samaya Dristi Comments Off on समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद
पोखरा,फागुन, समाज चिन्ने शास्त्र नै समाजशास्त्र हो तर नेपालको परिप्रेक्ष्यमा बिश्वबिद्यालय स्तरमा पनि वास्तविक समाज चिन्न सक्ने बिषयबस्तु समेट्न सकिएको छैन । उक्त कुरा नेपालका अग्रणी समाजशास्त्री तथा त्रिभुवन बिश्वबिद्यालयमा समाजशास्त्र बिभागका पहिलो बिभागिय प्रमुख अग्रणी प्राध्यापक डा चैतन्य मिश्रले आज पोखरामा बताएका हुन । उनका अनुसार वास्तवमा समाज एक ब्यक्ति र समुहमा मात्र सिमित थप समाचार

पोखरामा स्थानीय महोत्सव सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पोखरामा स्थानीय महोत्सव सम्पन्न
पोखरा,फागुन पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । थप समाचार

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन
पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका थप समाचार

नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन
पोखरा, ७ फागुन नव आर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र १ महिलाले रक्तदान गरेका हुन । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा एल सी ब्रर्दश युनाईटेडको विशेष सहयोग तथा यूवा रेडक्रस सर्कल गण्डकी बोडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी थप समाचार

समयले मागेको शिक्षाआवश्यक

2 years ago Samaya Dristi Comments Off on समयले मागेको शिक्षाआवश्यक
पोखरा, ७फागुन । पोखरा ११ काहूँ डाँडास्थित काँहू आधारभूतविद्यालयले ५५ औं वार्षिकोत्सवमनाएको छ । प्रतातन्त्रदिवसको दिनमनाएको वार्षिकोत्सक सभामापोखरा महानगर शिक्षामहाशाखाकावरिष्ठ शिक्षाअधिकृत कृष्णप्रसाद भण्डारीले सामाजिकपवित्रस्थलशिक्षालयभएकाले कला र क्षमताको विकास गराएर विद्यार्थीको भविष्यउज्ज्वलबनाउनु पर्ने बताए । उनलेसमयले मागेको विषयलाई प्राथमिकतादिनविद्यालय परिवार सक्रियबन्नआग्रहगर्दै श्रव्य र दृष्य सामग्रीउपलब्ध गराई गुणस्तर युक्तशिक्षादिनु पर्नेमा जोड दिए । विद्यालयव्यवस्थापन समितिकाअध्यक्षतीर्थबहादुर वस्नेतको अध्यक्षतामाभएको थप समाचार

पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क

2 years ago Samaya Dristi Comments Off on पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क
पोखरा,फागुन पोखरामा एउटा नौलो खालको पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एम को सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्ककोउद्घाटन सोमबार बिहान पोखरा थप समाचार

साइनिङ स्टार बोर्डिङको रजत जयन्ती समारोह सम्पन्न, कलाकार प्रकाश घिमिरेलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on साइनिङ स्टार बोर्डिङको रजत जयन्ती समारोह सम्पन्न, कलाकार प्रकाश घिमिरेलाई सम्मान
पोखरा,फागुन पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी थप समाचार

एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श

2 years ago Samaya Dristi Comments Off on एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श
यस वर्ष एसइई परिक्षा दिन गईरहेका कास्की जिल्लाका बिभिन्न स्कुलहरुका बिद्यार्थीलाई एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम राखिएको छ । नेसनल प्याब्सन कास्कीको आयोजनामा भएको सो  क्षमता अभिवृद्धि कार्यक्रमले बिद्यार्थीले परीक्षा राम्रो गर्नका लागि मद्धत पुग्नुको साथै  मनोवैज्ञानिक रुपमा तयार हुन सहयोग पुग्ने कुरा सहजीकरण वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले गरेका थिए । उक्त अभिमुखीकरण थप समाचार

उत्पादन बृद्धि हुने भएपछि स्याङजाको आलु पकेट क्षेत्रका किसानहरुमा खुसियाली

2 years ago Samaya Dristi Comments Off on उत्पादन बृद्धि हुने भएपछि स्याङजाको आलु पकेट क्षेत्रका किसानहरुमा खुसियाली
कमल पौडेल अथक पोखरा २, फागुन उत्पादनमा बृद्धि हुने भएपछि स्याङ्जाको आलु पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको छ । जिल्लाको चापाकोट र गल्याङमा रहेको पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको हो । उनीहरुले बीउ र खायन आलु उत्पादन गरेका हुन् । कृषि विकास निर्देशनालय गण्डकीद्धारा कृषि ज्ञान केन्द्र स्याङजा मार्फत् ती क्षेत्रमा २ करोड ३८ लाख थप समाचार